२० कात्तिक, नेपालगन्ज । खाद्य ब्यबस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयलले जिल्लामा कात्तिक २३ गते आईतबारबाट धान खरिद गर्ने जनाएको छ । खाद्य ब्यबस्था तथा व्यापार...
१६ कात्तिक, नेपालगन्ज । पाकेको धान काटेर घरमा भित्र्याउने अन्तिम तयारीमा रहेका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका किसानहरू बेमौसमी वर्षाका कारण समस्यामा परेका छन् । वर्षाले खेतमा काटेर सुकाइएको धानबालीमा व्यापक क्षति पुगेको छ । यसले प्रदेशको समग्र...
१७ भदौ, नेपालगन्ज । बाँकेका ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । जिल्लाका आठ मध्ये सात वटा स्थानीय तहका पशु चौपायामा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी भोजबहादुर रावलले जिल्लाका सात...
२२ साउन, नेपालगन्ज । जिल्लामा देखिएको रासायनिक मल अभावका विषयमा माओवादी केन्द्रले गम्भीर चासो व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), कोहलपुर नगर समितिले रासायनिक मलको चरम अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आज जिल्ला प्रशासन कार्यालय बाँकेमा ध्यानाकर्षण-पत्र...
१८ साउन, कोहलपुर । बिहान सबेरैदेखि लाइनमा बसेका किसानहरू मल नपाएपछि आक्रोशित भएका छन । कोहलपुर नगरपालिका-११ स्थित सहकारी संस्था लिमिटेड (साझा) मा आक्रोशित भिडले मुख्य गेट तोडेर नारावाजी गरेका छन । मलकालागी बिहानैदेखी सयौंको सँख्यामा सहकारी आएका किसानहरूले...
८ साउन, नेपालगञ्ज । साउनको पहिलो हप्ता कटिसक्दा पनि पानी नपर्दा बाँकेका किसान चिन्तित भएका छन् । मानो खाएर मुरी फलाउने यो बेला पानी नपर्दा यहाँका किसान आकाश हेर्दै बसेका छन् । ‘आकाशमा बादल हेर्दै बसेका छौँ। पानी पर्न सकेको छैन,’डुडुवाका किसान राजकुमार...
३२ असार, नेपालगन्ज । पाल्पाकाे ग्लोबल डेरी प्रा.लि. ले पश्चिम नेपालमा समेत सेवा विस्तार गरेकाे छ । ग्लाेबल डेरीले बिहिबारदेखि बुद्धभूमि ब्राण्डका दुग्ध तथा दुग्धजन्य पदार्थहरू बाँके र बर्दियामा बिक्री सुरु गर्ने तयारी गरेकाे छ । पश्चिम नेपालकाे प्रमुख...
१० असार, नेपालगन्ज । बाँके हिरमिनियाका किसान जयपाल मौर्य देशकै उत्कृष्ट किसानकारुपमा सम्मानित भएका छन् । काठमाडौं मंगलबार आयोजित भब्य कार्यक्रमकाबीच मौर्य सहित देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरीएको हो । कृषि...
२० जेठ, कोहलपुर । बाँकेमा केही युवाहरुको अग्रसरतामा पहिलो पटक “फार्म स्टे” संचालनमा आउने भएको छ । पश्चिम नेपालमै पहिलो अभ्यासका रुपमा कोहलपुर नगरपालिका १३ भरैयामा “भरैया फार्म स्टे” संचालनमा युवाहरु जुटेका हुन । दैलेखका २४ वर्षिय योगेश सिह ठकुरीले...
१३ जेठ, डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाले किसानहरुलाई धानको बीउ वितरण शुरु गरेको छ । यस वर्षदेखि पालिका आफैले बीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो । समुह र सहकारी गरी जम्मा...