अर्थ


यहि पौष २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ संचालन हुने भएको छ । नेपालगन्जको कारकाँदो चोक नजिकै रहेको ३ विगाहा मैदानमा महोत्सव संचालन...

  • प्रदेश नं. ५ को अभियान स्वदेशि समानको सम्मान भन्ने मुल नाराको साथ नेपालगञ्ज उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा नेपालगञ्जमा सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले साधारणसभाको उद्घाटन गरे । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल...

  • आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले शनिबार बिहान नवनिर्मित भवनको उद्घाटन गरे । सो अवसरमा अर्थमन्त्री खतिवडाले आत्मनिर्भर अर्थतन्त्रकालागि राज्यले केही वस्तु संरक्षणको नीति...

  • प्रचलित कानुनकै आधारमा नगरपालिकाको काम कारवाही संचालन गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिएका छन । बिहिबार नगरपालिका कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रावतले आफुले अधिनायकवाद लाद्न नखोजेको स्पष्ट...

  • फाईल तस्बिर कोहलपुर नगरपालिका अधिनायकवादतर्फ उन्मुख भएको नगर उपप्रमुख सन्जु कुमारी चौधरीले आरोप लगाएकी छन ।उपप्रमुख चौधरीले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएकी हुन । नगरपालिकाले जननिर्वाचित जनप्रतिनिधिलाई वेवास्ता...

  • राज्यले प्रदान गर्ने हरेक सेवा सुविधा बारे नागरिक समाजले स्थानीय स्तरबाट नै अनुगमन तथा पैरवी गर्नुपर्ने जिम्मेवारी आएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । मित्र समाज, काठमाण्डौंको आयोजना, नेपाल राष्ट्रिय समाज कल्याण संघ, कञ्चनपुर, नेपाल सहभागितामुलक...

  • छोटो दुरीका यात्रु ओसारपसार गरि विद्युतिय अटोरिक्साले पछिल्लो समय राम्रै आम्दानी गरिरहेका छन । प्रविधीको विकाससँगै नयाँ अटो किनेर चलाउनेहरुको संख्या पनि थपिदै गएको छ । तर केहि व्यक्तिहरुले अटोको रुट निर्धारण गरि अटोमा सिन्डिकेट लगाउने तथा नयाँ अटोसंग...

  • गौरवको योजनाका रुपमा हेरिएको हुलाकी सडक कालोपत्रे गर्न सुरु गरिएको छ । बाँकेको पुरैनीबाट कालोपत्रे सुरु गरेको निर्माण कम्पनी गणपति ग्रुप अफ कन्स्ट्रक्सनले जानकारी दिएको छ । नेपालगन्जको पुष्पलाल चोक देखि कटकुईंया गाबिसको सुईयासम्म ४४ दशमलव ६ किलोमिटर...

  • शनिबार मेलबर्नमा भएको नेपाल महोत्सवमा झन्डै ५० हजार जना सहभागी भएको अनुमान गरिएको छ । आयोजकहरुले सार्बजनिक गरेको एक तथ्यांक अनुसार सबैभन्दा बढी सहभागी भएको ‘पिक आवर’मा झन्डै नौ हजार र दिनभरि गरेर पैचालिस हजारले मेलबर्न महोत्सव हेरेको जनाइएको छ । नेपाली...

  • मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका आठ कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची आयोजनाको काम सम्पन्न नगरी इटाली जान लागेको भन्दै आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेकोसहित आठ जनालाई...