२७ बैशाख २०८१, बिहीबार

अर्थ


६ मंसिर काठमाडौं । अमेरीकी डलरको मूल्य नयाँ उचाइमा पुगेको छ । नेपाली र भारतीय मुद्राको स्थिर विनियम दर र भारतीय मुद्रा डलरसँग लगातार कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि कमजोर बन्दै...

  • ५ मंसिर, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोडको वैदेशिक व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को साउनदेखि असोजसम्म यो नाकाबाट २१ देशसँग...

  • २ मंसिर, कोहलपुर । जाजरकोटका भुकम्प पिडितहरुलाई बाँकेका युवाहरुले राहत सहयोग उपलब्ध गराएका छन । बाँकेको बैजनाथ र कोहलपुरका जागरुक युवाहरुको समुह 'एस क्लब'ले भुकम्पबाट प्रभावित भएकाहरुलाई त्रिपाल र कम्बल उपलब्ध गराएको हो । भुकम्प गएलगत्तै एस क्लबमा...

  • २७ कात्तिक, नेपालगन्ज । बाँकेको नेपालगन्ज र कोहलपुरमा प्रहरीले प्लाष्टिक माला बिक्रीमा रोक लगाएको छ । तर बजारमा खुला रुपमा प्लाष्टिकका माला बिक्री भइरहेको छ । प्लाष्टिकका माला बिक्रीमा रोक लगाइए पनि अटेरी गरेर बिक्री गरिरहेको पाइएपछि प्रहरीले विभिन्न...

  • २१ कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०२४ मा आयोजना हुने टि २० विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य-सचिव टंकलाल...

  • २१ कात्तिक, कोहलपुर । सोमबार राती बाँकेको कोहलपुरमा रहेका दुई सहकारीमा चोरी भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको रझेना साना किसान सहकारी संस्था र बसन्त बचत ऋण सहकारी संस्थामा चोरी भएको हो । दुबै सहकारीमा...

  • २० कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । आज सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए...

  • २० कात्तिक, नेपालगन्ज । लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आठ दिनको अवधिमा १७ सय सेवाग्राहीबाट झन्डै दुई करोड बाँकी बक्यौता रकम असुल भएको छ । कार्तिक १२ गतेदेखि १९ गतेसम्मको आठ दिनको...

  • २० कात्तिक, नेपालगन्ज । भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा पठाइएकाे छ । नेपालगन्ज विमानस्थल हुँदै ११ टन सामग्री उक्त क्षेत्र पठाइन सुरु गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार...

  • १८ कात्तिक, काठमाडौं । चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका...