अर्थ


बाँकेको कोहलपुरमा रहेको सामुदायीक रेडियो प्रतिबोध एफएमले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । प्रदेश साँसद पार्वती पुन उषाले साँसद विकास कोष अन्तर्गत उपलब्ध गराएको सहयोग रकम मार्फत...

  • युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । संयोग पनि कस्तो १ यस घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ । पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल...

  • नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका पत्रकारहरुलाई रु २ लाखको दुर्घटना बिमा गर्ने भएको छ । अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो । जिल्लाका पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने...

  • नेकपा माओवादी केन्द्र कोहलपुरले राहत वितरण अभियानलाई जारी राखेको छ । नेकपा माओवादी केन्द्र कोहलपुरले स्थापना गरेको कोभिड १९ राहत कोष अन्तर्गत बुधबार कोहलपुर नगरपालिका वडा नं. १० का अति विपन्न, अशक्त, एकल महिला र पूर्व जनमुक्ति सेनालाई राहत वितरण गरेको...

  • बिघटित संघीय संसदका सांसद तथा पुर्व सहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राइद्वारा स्थानीय विकास पुर्वाधार कोष मार्फत छुट्याइएको रकमबाट खरिद गरिएका दुई थान भेन्टिलेटर भेरी अस्पताललाई प्राप्त भएको छ । कोषमा राइले छुट्याएको ४५ लाख रकमबाट खरिद गरिएका...

  • जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यो वर्षको विपदबाट २५ हजार घर परिवारको १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पुर्वानुमान गरेको छ । त्यसैगरी मनसुनबाट करिब १० हजार घर परिबारको ५० हजार मानिस प्रभावित हुने अनुमान छ । सोमबार बसेको बैठकले जिल्लाको...

  • बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक...

  • कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरे । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार...

  • प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपौयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश १ मा बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम हो । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले चालुतर्फ १४...

  • सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब...