कोरोना संक्रमणको महामारीका कारण बजार व्यवसाय बन्द हुँदा सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेपछि यहाँका उद्योगी व्यवसायीहरु चिन्तित भएका छन् । उक्त कार्यको विरोध...
लगातार चार दिन उच्च अंकले करेक्सन भएको सेयर बजारमा मंगलबार भने यूटर्न देखिएको छ । अघिल्लो साता बुधबारबाट घट्न थालेको बजार यो साताको कोरोबार हुने तेस्रो दिन (मंगलबार) भने लयमा फर्किएको हो । मंगलबार ७९.४४ अंकले बढेको बजार २९१३.८४ बिन्दुमा पुगेर रोकियो ।...
बाँकेको बैजनाथ गाँउपालिकाले ६० बर्ष उमेर पुरा भएका एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तरगत एकल पुरुष भत्ता कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । बैजनाथ गाउँपालिकाको सोमबारको नियमित गाउसभामा पालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले...
बाँकेको कोहलपुर नगरपालिकाको नवौंं नगर सभा सोमबारबाट सुरु भएको छ । सभाको पहिलो दिन सोमबार कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका छन । नगर प्रमुख रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा...
नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीले अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत वितरण गरेको छ । कोरोना महामारीका कारण जारी गरीएको लकडाउनले समस्यामा परेका घरपरिवारलाई राहत वितरण गर्दै आएको माओवादी केन्द्रले सोमबार नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न...
बाँकेको कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुले अँग्रेजी भाषा माध्यमको छुट्टै कक्षाको नाममा कुनै पनि शुल्क नउठान निर्देशन दिएको छ । निर्देशन विपरीत कुनै पनि सामुदायिक विद्यालयले आधारभूत तह (बालविकास, कक्षा १-८) मा कुनै पनि शुल्क लिएको पुष्टि भएमा...
नेपाल बसोबास बस्ति संरक्षण समाजले कोरोनाका कारण प्रभावित बाँकेका ३ सय ५६ घरधुरीलाई राहत वितरण गरेको छ । कोभिड यलाईन्स फर नेपाल (COVIDE ALLIANCE FOR NEPAL) संघको सहकार्यमा बसोबास बस्ति संरक्षण समाजले जिल्लामा रहेका सुकुम्वासी तथा बिपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न...
सिन्धुपाल्चोक, मेलम्ची र हेलम्बुको पहिरोमा परेकाहरुको राहातकालागि माओवादी केन्द्र कोहलपुरका कार्यकर्ताले आन्तरीक रुपमा सहयोग रकम पठाउने भएका छन । कोरोना पिडीतहरुको लागि राहात अभियान सञ्चालन गर्दै आएको माओवादी केन्द्र कोहलपुरले सिन्धुपाल्चोकको...
माओवादी केन्द्र कोहलपुरले आर्थिक वर्ष २०७८/७९ मा समेट्नपर्ने बिभिन्न साना ठुला आयोजनाहरुको सुचि कोहलपुर नगरपालिकालाई बुझाएको छ । सोमबार देखि सुरु हुन लागेको नगर सभा अघि माओवादी केन्द्रका नेताहरुले १५ वटै वडाका बिकास आयोजना समेटिएको सुचि नगर प्रमुख...
बाढीले डुबानमा परेपछि केही वर्ष अघि नरैनापुरको मटेहियामा सारिएको ईलाका प्रहरी कार्यालय भोजभगवानपुरको कार्यालय भवन सोही स्थानमा निर्माण शुरु गरिएको छ । ईलाका प्रहरी कार्यालयको अत्याधुनिक भवन निर्माणको शनिवार एक समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी...