संयुक्त बजार अनुगमन टोलीले शुत्रबार नेपालगंजमा संचालन रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई बढी मुनाफा लिई बिक्री वितरण गरेको अभियोगमा दुई लाख रुपैयाँ जरिमाना गरेको...
सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले दशैंको मुखैमा घिउको उपभोक्ता मूल्य बढाएको छ । प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्याइएको संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले जानकारी...
आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३२ अंकको गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा जम्मा तीन अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसक्रममा आज जम्मा ७३ लाख २१ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको...
नेपाल पत्रकार महासंघ बाँके र पोखरास्थित बन्जी नेपाल एड्भेन्चर्स प्रालिबिच साहसिक बन्जी खेलका लागि बाँकेका पत्रकारलाई छुट दिने बिषयमा सम्झौता भएको छ । पर्यटन प्रबर्द्धनका लागि नेपालगन्ज आएका एड्भेन्चरका प्रमुख र महासंघ अध्यक्ष दामोदर भण्डारीबिच...
तीन दिनदेखि लगातार घटिरहेको शेयर बजार आज बुधबार भने बढेको छ । नेप्से आज ५० दशमलव ५८ अङ्कले बढेर दुई हजार ६ सय ६५ दशमलव ९३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेको छ । दुई सय २९ कम्पनीको शेयर कारोबार भएकोमा २१ वटा कम्पनीको शेयर मात्रै घटेको छ । आज अपी पावर...
बाँकेमा निःशूल्क सेनिटरी प्याड अभियान संचालन गरीएको छ । जिल्लाका अगुवा युवा-युवतीहरुको सक्रियतामा मंगलबारदेखी अभियान सुरु गरीएको हो । अभियानको पहिलो दिन सेनेटरी प्याडमा भएको मुल्य वृद्धिको विराधमा नेपालगन्जमा बिरोध प्रदर्शन गरिएको छ । ‘स्वास्थ्य...
साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ६१ दशमलव २७ अंकले घटेर २ हजार ७ सय ५८ दशमलव २८ अंकमा आइपुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि घटेको...
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको बाँके जिल्ला अधिवेशन नेपालगन्जमा सुरु भएको छ । नेकपा माओवादीको भातृसंगठनका रुपमा रहेको संगठनको तेश्रो जिल्ला अधिवेशन शनिबारदेखी नेपालगन्जमा सुरु भएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने वर्तमान अध्यक्ष बसन्त...
स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढेकोबारे बाहिर आएका खबर तथा प्रचारमा अर्थ मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । वर्तमान सरकारले स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९/०७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको...
सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकको सुधार देखिएको छ । यस अघि मंगलबार नेप्से परिसूचक १३ अंकले बढेको थियो । नेप्से परिसूचक १०४ दशमलव ८८ अंकले बढेर २ हजार ८ सय १६ दशमलव ९५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार...