२८ साउन, कोहलपुर । भारतीय बजारसँग सिमाना जोडिएको बाँकेमा पछिल्लो समय तस्करीका सामान बरामद हुने क्रम बढीरहेको छ । प्रहरीले हरेक दिनजसो ठुलो मात्रामा तस्करीका सामानहरु बरामद गरीरहेको...
२७ साउन, कोहलपुर । गत बुधबार बाँकेको ढकेरीमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका युवाको परीवारलाई क्षतीपूर्ती स्वरुप २१ लाख ५० हजार रकम उपलब्ध गराईने भएको छ । २४ साउनमा बाँकेको कोहलपुर नगरपालिका-१२ स्थित ज्ञानकुञ्ज बोर्डिङ स्कुलको बसले ढकेरी पुल नजिकै...
२४ साउन, नेपालगन्ज । स्रोत नखुलेको नगद रकम सहित ५ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज २० राँझा एरपोर्टबाट काठमाण्डौँकालागी उड्न लागेका भारतीय नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सितापुर थाना कोतवाली उत्तर प्रदेश...
२० साउन, काठमाडौँ । नेपालगन्ज भन्सारबाट मात्रै गत आर्थिक वर्ष ७० अर्ब २१ करोड ४९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्ष मात्रै दुई अर्ब ४१ करोड ९० लाख ८४ हजार रूपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ । बाँकेमा एकीकृत...
१८ साउन, नेपालगन्ज । बाँकेका स्थानीय तहले २२ करोड ८५ लाख ३१ हजार ८५ रुपैयाँ विद्युत बक्यौता तिर्नुपर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती प्रयोग गरेबापतको बक्यौता नतिरे लाईन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले स्थानीय तहलाई बक्यौता...
१७ साउन, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा ३२ देशसँग ७२ अर्ब ६३ करोड रुपियाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार नेपालगन्ज नाकाबाट गत आवमा राजस्व सङ्कलन लक्ष्य अनुसार...
१४ साउन, कोहलपुर । बाँकेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफना सदस्यहरुलाई उद्यमशिल बनाउँदै आएको छ । समुदायमा रहेका विपन्न बर्गका महिलाहरुलाई लघु उद्यम गर्न प्रेरणा र बित्तीय सहयोग गर्दै आएको उक्त सहकारीले बिभिन्न दातृ निकायसँगको समन्वयमा...
१४ साउन, नेपालगन्ज । आर्थिक वर्ष २०८०।०८१ मा बाँके जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि करिब दुई अर्ब निकासा गरिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय, बाँकेका अनुसार, आर्थिक वर्ष २०८०/०८१ मा बाँके जिल्लाका आठ स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता वितरणका...
१२ साउन, नेपालगन्ज । नेपालगन्ज नाकाबाट भारततर्फ हुँदैगएको प्लाइउड निकासी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । नेपाली प्लाइउडको माग भारतका विभिन्न सहरमा बढ्दै गएपछि निर्यात पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष...
१० साउन, नेपालगन्ज । बाँकेको जमुनाह नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा ७५ करोड भन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ । नेपाल जडिबुटी व्यवसायी संघले विभिन्न प्रकारका समस्या र अवरोधका बावजुद पनि गत आर्थिक वर्षमा ७५ यो नाकाबाट करोडको जडिबुटी निकासी भएको...