पुस १, काेहलपुर । नेपाल राष्ट्र बैंकबाट घ बर्गको ईजाजत प्राप्त निर्धन लघुवित्त वित्तीय संस्था यतिबेला चरम नैतिक संकटमा परेको छ । कर्मचारीहरुले बढुवा हुँदा पेश गरेका शैक्षिक प्रमाणपत्र...
मंसिर २८, कोहलपुर । जनविश्वास बहुमुखी सहकारी संस्था कोहलपुरको २४ औं वार्षिक उत्सव तथा २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कोहलपुरमा सम्पन्न साधारणसभाले सहकारीको आगामी नेतृत्व समेत चयन गरेको छ । साधारण सभाबाट सहकारीको अध्यक्षमा नरेन्द्र...
मंसिर २७, काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेलामा...
मंसिर १५, काठमाण्डौं । भारतबाट पेट्रोल र डिजेलको भाउ घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आइओसीले बिहीबार नेपाललाई पठाएको नयाँ मूल्य पहिलाको भन्दा कम भएको नेपाल आयल निगमले जानकारी...
कात्तिक २५, कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन २०७९ स्थगीत हुनुपर्ने माग सहित शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सात बुँदे माग गरेको छ । केही दिनयता चरणबद्ध आन्दोलनमा...
कात्तिक २३, कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा बृद्वि गरेको ब्याजदर र नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै बुधवार कोहलपुरमा विरोध प्रदर्शन गरेको छ ।...
असोज १३ काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेको हो । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा...
असोज २, काठमाण्डौं । दुई थोक-कर्जा प्रदायक लघुवित्त संस्थाहरु गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त...
असोज १, कोहलपुर । बाँकेको कोहलपुमा रहेको हाम्रो कृषि सहकारि संस्थाले अर्गानिक खाद्य पसल सन्चालन गर्ने भएको छ । कोहलपुर गोलपार्क स्थित संस्थाको कार्यालय परिसरमै संचालन गरीने खाद्य पसलमा हुम्ला, जुम्ला, मुगु, डोल्पा लगायता जिल्लाबाट चिनो, कागुनो, अचार...
भाद्र ३०, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै धनी हुन मान्छेले अपनाउने गलत ढंगले भ्रष्टाचार मौलाएको बताएका छन् । गलत ढंगले आर्जन गरेको सम्पत्तिले गलत परिणाम निकाल्ने भन्दै उनले आत्मसम्मानका साथ समाजमा बाँच्न...