अर्थ


१६ असार, कोहलपुर । बाँकेका स्थानिय तहहरुमा आर्थिक अनुशासनहीनताको अवस्था बढ्दै गएको पाईएको छ । पछिल्लो पटक सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले बाँकेमा आर्थिक अनुशासनहीनताको...

  • १४ असार, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाँउपालिकाले ५६ करोड ६१ लाख ९१ हजार ५०० रुपियाँको बजेट ल्याएको छ । गाउँपालिकाको सोमबार बसेको १५औँ गाउँसभामा विपक्षी दल नेपाली काँग्रेसले...

  • १३ असार, नेपालगन्ज । बाँकेमा भीषण हावाहुरीबाट विद्युतका विभिन्न उपकरणमा एक करोडभन्दा बढीको क्षति भएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार गत जेठको ७ गते र असार ५ गते आएको भीषण हावाहुरीबाट बाँके जिल्लाका विभिन्न ठाउँमा करिब...

  • ११ असार, काठमाडौँ । प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३०...

  • १० असार, नजेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्षकालागी एक अर्ब ५० करोड ३८ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । सोमबार सुरु भएको नेपालगन्ज उपमहानगरको नगरसभाको १५औं अधिवेसनमा नगरसभाका उपाध्यक्ष तथा उपमहानगरका उपप्रमुख कमरुद्दीन...

  • १० असार, कोहलपुर । कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्व बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमवारदेखि सुरु भएको कोहलपुर नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख संगिता सुवेदीले...

  • ४ असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले रोजगारी प्रवर्द्धन गर्न ‘मेयरसँग रोजगारदाता’ कार्यक्रम सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि सुरु गरिने सो कार्यक्रमका विषयमा स्थानीय उद्योगी व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गरिएको छ । नेपालगन्ज...

  • १ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ...

  • १ असार, सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्ष ०८१-०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४.१२ प्रतिशत बजेट ल्याइएको छ...

  • १ असार, दाङ । लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधारका अधिकांश...