युवा संघ खजूराका नेता किरण क्षेत्रीमाथी खुकुरी प्रहार गरेको आरोप लागेका खजूरा ३ का आशिष खानलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रयोग भएको गाडी सहित खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी...
घरेलु कामदारका रुपमा कुबेत पुगेकी एक महिलाको हत्या भएको छ । सुनसरीकी ४५ वर्षीया पेशलमाया राईको छुरी प्रहार गरी मालिकका छोराबाट हत्या भएको हो । राईको ३ अगस्टमै हत्या भएको खुलासा भएको छ । हत्यामा संलग्न नागरिक पुर्पक्षका लागि थुनामा रहेका छन् । उनको राहदानी...
जताततै बलात्कारका घटना बडिरहेको बेला भारतमा एक किशोरीले बलात्कारबाट बचाउ गर्ने पेन्टी आविष्कार गरेकी छिन । सात वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटना सुनेपछि उनले महिलालाई बलात्कारबाट बचाउन यस्तो उपाय निकालेकी हुन् । उत्तर प्रदेशकी १९ वर्षीया...
दाङ - तुलसीपुर–५ का बलबहादुर परियार ९नाम परिवर्तन०ले १३ वर्षीया छोरी सीता (नाम परिवर्तन)लाई बलात्कार गरेको घटना बाहिर आएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाका अनुसार, नयाँ बसपार्कमा बसोबास गर्ने परियारले छोरीलाई बलात्कार गरेका...
नेपालगञ्ज उपमहा नगरपालिका–१४ सुनारमण्डीस्थित नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढलाई पक्राउ गरिएको पुष्टी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्याम सिंह चौधरीले गरेका छन् । जसगढले भे ५ प १८ नम्बरको मोटरसाईकमलमा सुन लुकाएर ल्याउँदै...
दाङमा एक जना व्यक्ति रिभल्वर पेस्तोल सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोरीही उपमहानगरपालीका वडा नं. १२ निवासी २१ वर्षिय जुनकुमार बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले खानतलासी गर्ने क्रममा कम्मरमा...
सुनसरीको भुताहामा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । स्थानीयहरुका अनुसार ११:४५ बजेको समय भारतीय नम्बर प्लेटमा सवार आएका दुईजनाले गोलि चलाउदा स्थानीय विद्यालयका प्रधानाध्यापक खुर्शिद आलमको घटनास्थलमै ज्यान गएको हो । अन्सारीको टाउकोमा...
तीजको दर खाने दिन मध्य तराईको एकै घरका दुई दिदि बहिनी एसिड आक्रमणको सिकार भएकी थिइन् । महिलाहरुको महान पर्व तीजको रौनकमा सबै रमाईलो गरिरहेका थिए भने ती विपन्न परिवारका दुई दिदिबहिनी रमाउन सकेनन् । तीजको अघिल्लो दिन अर्थात भदौ २७ गते त्यो परिवारमा एक...
नापी कार्यालय बुढानीलकण्ठ काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गर्ने प्रयोजनका लागि आलटाल गरी विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग...
उपप्रधानमन्त्री एव स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने तयारी गरिरहेका ५ जना पक्राउ परेका छन् । उनीहरु सिके राउतका कार्यकर्ता भएको प्रहरीको दाबी छ । राजविराज-७ का सुरेन्द्र शर्मा (मधेसी) लगायत ५ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ...