अपराध


बाँकेको राप्ती सोनारी गाउँपालिका-९ मा शनिबार बिहान भएको सडक दुर्घटनामा ६ जना ज्यान गएको छ । दाङबाट बाँकेको नेपालगन्जकालागि छुटेको रा १ ख १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्व जाँदै गरेको...

  • ३ हजार ८ सय किलो सुन तस्करी, सनम शाक्य हत्या र संगठित अपराधमा प्रतिवादी रहेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा भएको छ। डिएसपी प्रजित केसीको निलम्बन फुकुवा प्रक्रिया सुरू भएको छ। निलम्वनमा परेका एसएसपी लोहनी र एसपी खनालको कारबाही...

  • बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पाटे बाघ मृत अवस्थामा बुधवार फेला परेको छ । पूर्व–पश्चिम राजमार्गको निकुञ्जभित्र पर्ने चिसापानी पोष्ट नजिक बुढो पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । उनका अनुसार निकुञ्जको...

  • जनकपुरधाम | धनुषामा छोराले बुवालाई झाडीमा फालेर ज्यान लिएको घटना सार्वजनिक भएको छ । नगराइन नगरपालिकास्थित बेहरा गाउँका एक युवकले झाडीमा फालेर करिब ७० वर्षीय बुवा रामचन्द्र महतोको ज्यान लिएका हुन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक...

  • काठमाडौंको पुतलीसडकमा मंगलबार बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । अन्दाजी ५५ बर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । बिहान ५ बजे ध१प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको...

  • कोहलपुर नगरपालिका-१० चटार निवासी ४१ वर्षिय खुसीराम थारु र ३५ वर्षिय राधा थारु छिमेकी थिए । उमेरले पाका र विवाहित भएकाले उनिहरु बिचको हेलमेललाई समाजले खासै महत्व दिएन । तर उनीहरुबिच बढ्दै गएको हेलमेलले अन्तत दुबैको ज्यान लिएको छ । दुबै विवाहित भएपनि एक-आपसमा...

  • नेपालगन्जका सुन व्यवसायी हेमकार परिवार हत्याकाण्डका आरोपीलाई १३ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०६२ साल फागुन २३ गते नेपालगन्ज ११ सदरलाइनस्थित न्यू दिप ज्वेलर्सका सञ्चालक दिपक हेमकारसहित हेमकार परिवारका ४ जना र पसलमा काम गर्ने अर्का एक व्यक्ति...

  • बाँकेको गाभरबाट २ थान चितुवाको छालासहित दुई ब्यक्ति पक्राउ परेका छन । प्रदेश ५ अनुसन्धान ब्यूरोको टोलीले अबैध रुपमा लुकाई राखिएको अवस्थामा २ थान चितुवाको छाला सहित २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । विशेष सुचनाको आधारमा बाँकेको बैजनाथ गाँउपालिका-१...

  • बाँकेको जानकी गाउँपालिका-६ गनापुरमा एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन । गनापुरस्थित फारामटोलमा रहेको माइतीघरमा बस्दै आएकी एक महिलालाई उनकै श्रीमानले कुटोको हिडले प्रहार गर्दा महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार राति श्रीमानको...

  • ईलाका प्रहरी कार्यालय धनौली, खजुराले १४ बर्से बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरेको छ । गत आइतबार बेलुकी खजुरा गाउपालिका वडा नम्बर २ मानखोला छेउको जङ्गलबाट खजुरा गापा वडा नम्बर ५ का साकिर अलि दर्जीलाई पक्राउ गरेको हो । खजुरा...