पछिल्लो समय अपराधिक घटनामा बालबालिकाको संलग्नता बढ्दै गएको पाईएको छ । बाँके प्रहरीले १३ साउनमा नेपालगन्जमा चोरीको मोबाईलसहित तिन जना बालकलाई नियन्त्रणमा लिएपछि यस्तो तथ्य बाहिर आएको...
हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली-३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको...
त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानमार्फत दुबईबाट आएका गोरखाका पदम परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको आगमनतर्फको भन्सार चेकचाँच गर्ने क्रममा एक्सरे गर्दा...
अपहरणमा परेकी भनिएकी पूर्वी चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले दाजुसँग विवाह गर्न नपाएपछि आत्महत्या गरेको रहस्य खुलेको छ । आफ्नै ठुलोबावुको छोरासँग प्रेममा रहेकी सुजिताले विवाह गर्न नपाएपछि आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको...
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लिल फिल्म ९पोर्न फिल्म० बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यो मामिलामा...
आफ्नै छोराले एक वृद्धको मुख सिलाई गरेर हातखुट्टा बाँधी फालिदिएको घटना बाहिर आएको छ । छिमेकी मुलुक भारतको झारखण्ड राज्यस्थित पलामु जिल्लामा एक वृद्धलाई मुखको ओठ सिलेर रेल्वे पटरीमा फालिदिएको घटना बाहिर आएको छ । स्थानीय ६५ बर्षिय भोला रामको ओठ सियो धागोले...
बाँकेको कोहलपुरमा एक महिलाको हत्या भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक कार्की माओवादीको युवा संगठन वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमा रहेको खुल्न...
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन । उनी आज विशेष अदालतमा उपस्थित भएको उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गच्छदारविरुद्ध विशेष अदालतमा...
वीरेन्द्रनगर नगरपालिका-६ पिपलचौतारा नजिक एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । उनको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे दिउँसो ४ बजेपछि मात्रै विवरण आउने आउन सक्ने जिल्ला प्रहरीका कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक...
बाँके प्रहरीले भालुको पित्त र रेडपाण्डाको छाला सहित नेपालगन्जबाट तिन जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला...