फिरन्ते जाति राउटे समुदायको बस्ती सिल गरिएको छ । असुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले राउटे बस्ती सिल गरेको हो । ‘बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी...
राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ । ती युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक...
नुहाउन गएका किशोरीमाथि हातपात गर्दै जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन । शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीलाई दाङ लमही घर भएका गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेलले हातपात गरी...
कोहलपुर प्रहरीले 'निषेधाज्ञा' को मौका छोपेर सर्वसाधारणहरुसँग नियमित भन्दा बढी भाडा असुल्ने ४ वटा अटोरिक्सालाई नियन्त्रणमा लिई कारवाही गरेको छ । अत्यावश्यक कामका लागि सडकमा निस्केका सर्वसाधारणहरुबाट दोब्बर/तेब्बरसम्म भाडा असुली गरेको पाइएकोले कोहलपुरका...
कोहलपुर प्रहरीले पासको दुरुपयोग गर्दै यात्रुबाट दोब्बर भाडा उठाउने २ सवारी साधन र त्यसका चालकलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । बुधबार कोहलपुर नगरपालिका ११, कोहलपुर चौराहाको पश्चिमबाट यातायात समितिमा काम गर्ने बिचौलियाको सहयोगमा यात्रुहरुबाट...
नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । पारिवारिक जमघटका बेला तत्कालीन राजा...
सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ भने कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमति समेत भएको छ । सरकार र थारु कल्याणकारी सभा, थरुहट/थारुवान संघर्ष...
भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि हातपात गरेको आरोपमा पक्राउ परेका ३ जना बिरूद्द ज्यानमार्ने उधोगमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएस्पी सुवास खड्काका अनुसार घटनाका मुख्य दोषी मानबहादुर रावत सहित तिन जना बिरुद्ध...
भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई कुटपिट गर्ने मान बहादुर रावतले प्रहरी हिरासत बाटै स्वास्थ्यकर्मीहरुलाई थप धम्की दिएका छन् । बिहिबार साँझबाट प्रहरी हिरासतमा रहेका रावतले सामाजिक सञ्जाल मार्फत स्वास्थ्यकर्मीहरुसँग बदला लिने धम्की...
भेरी अस्पताल नेपालगन्जका चिकित्सक र नर्समाथी कुटपिटि गर्ने ब्यक्तिले यसअघि बलात्कार मुद्धामा समेत मुद्धा खेपीसकेको खुल्न आएको छ । बिहिबार राती अस्पतालमा हुलदंगा गरेर ड्युटिमा रहेका चिकित्सक र नर्समाथी साँघातिक आक्रमण गराएका दाङका मानबहादुर रावतको...