अपराध


पत्रकार महासंघ बाँकेले पत्रकारहरुप्रति भएको दुर्ब्यबहारप्रति गम्भीर आपत्ती जनाएको छ । बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले पत्रकारमाथी...

  • आफ्नै श्रीमतीलाई कटपिट गरी नालामा फाल्ने ब्यक्ती पक्राउ परेका छन । कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका ३ भगरीयाका ३४ वर्षिय प्रकाश न्यौपानेलाई पक्राउ गरेको जनाएको छ । न्यौपानेले कुटपिट...

  • आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले...

  • नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो । नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेज निकाल्न खोज्ने...

  • विभिन्न कलेजहरुको नाममा करोडौ रुपैयाँको ठगिमा पक्राउ परेका सञ्जय झा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडौँको आदेशमा पुरपक्षमा थुनाको लागि झालाई कारागार चलान गरिएको हो । शिक्षा मन्त्रालयमा पहुचको कारण विभिन्न काम मिलाई दिने र अनेकौ प्रलोभन देखाइ...

  • बाँकेमा झुण्डिएको अवस्थामा एक युवतीके शव भेटिएको छ । नेपालगन्जस्थित एक होटलको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा १७ वर्षिय युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक...

  • कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका-८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय...

  • सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । शुक्रबार वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको...

  • नेपालगञ्जको राँझा एयरपोर्टबाट ४.२१ केजी सुन सहित पक्राउ परेका २ जना ब्यक्तिलाई थप अनुसन्धानकालागि काठमाण्डौं लगिएको छ । सुन सहित पक्राउ परेका उनिहरुलाई २ हप्ता पछि हिजो बिहिबार साँझ काठमाण्डौं लगिएको हो । पक्राउ पछि कोहलपुरस्थित राजश्व कार्यालयको...

  • लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चारजनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दिन प्रदेश सभा सदस्य विमलाकुमारी खत्री ९वली० दाङ आएकी छिन् । उनि बुटवलबाट बुधबार दाङ आएकी हुन । ‘पहिला हामीले बुटवलमा दर्ता गराउन खोजेका थियौं,’...