फाईल तस्बिर । दाङ प्रहरीले तास खालबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उप-महानगरपालीका वडा नं. ८ कटकुईयास्थित विष्णु प्रसाद शर्माको घरमा जुवातास खेलीरहेको अवस्थामा प्रहरीले...
बाँके प्रहरीले स्कुटरको डिक्कीबाट चितुवाको छाला बरामद गरेको जनाएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकारहरुको भेटघाटका क्रममा बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपाने चितुवाको छालासहित २ जनालाई नियन्त्रणमा लिएको जनाएका हुन । असार...
दाङको राप्ती गाँउपािलकाका अध्यक्ष बिरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । देउखुरी जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनिहरुले सहकारी संस्थाको रकम हिनामिना गरेको अरोप छ...
बाँके प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा संलग्न भइ फरार रहेका एकजनालाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको टिकापुर स्थायी ठेगाना भइ हाल नेपालगन्ज उपमहानगरपालिका १८, कारकादो बस्ने ३५ बर्षिय महेन्द्र लोहारलाई आज नेपालगन्जबाट पक्राउ गरेको जनाएको छ । लोहारलाई...
प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बाँकेमा प्रहरी प्रमुखको रुपमा एक बर्षे कार्यकाल बिताएका छन । गत बर्ष असार ५ गते जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भइ आएका उनले आफ्नो एकबर्षे कार्यकाल सफल रुपमा बिताएका हुन । एकबर्षे अबधिमा...
बाँकेको कोहलपुरका युवाहरुले जातीय विभेद बिरुद्ध साँकेतिक बिरोध जनाएका छन । जातीय विभेदलाई संरक्षण गर्ने सरकारका बहालवाला मन्त्रीको बर्खास्तीको माग गर्दै कोहलपुरका युवाहरु सडकमा उत्रिएका हुन । जातीय विभेद जस्तो जघन्य अपराधको अनुसनधानकालागि प्रहरी...
जाजरकोटको भेरी नगरपालिका वडा न. २ का जनप्रतिनिधि शर्मिला वि.क. (महर) को शंकास्पद मृत्यु भएको छ । दलित महिला सदस्य ६२ वर्षिया विक मंगलबार दिउँसो घाईते अवस्थामा फेला परेकी थिईन । बैठककालागि बाहुनथानामा रहेको वडा कार्यालयमा जाँदै गर्दा बाटोमा घाईते अवस्थामा...
उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकताको छानविनको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । आज अधिवक्ता वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले उजुरी दिएकोमा दर्ता भएको हो । तीनैजना अधिवक्ताहरुले महतोको नागरिकता छानविन...
आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद...
ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनीहरुलाई युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएको । पक्राउ पर्नेमा स्वघोषित सामाजिक अभियन्ता ज्वाला संग्रौला,...