नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ। प्रहरीका अनुसार गए राती एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा पसेका थिए। त्यसपछि सैफ र ती व्यक्तिबीच झगडा भएको थियो। उक्त...
२ माघ, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी पीडितका तर्फबाट बहस गरेर फर्किने क्रममा उनी अदालत...
२ माघ, कोहलपुर । कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय तोकिएका बाँकेका एक ब्यक्ती १४ वर्षपछि पक्राउ परेका छन । जिल्ला अदालत, बाँकेको मिति २०७३ पुस १८ गतेको फौसला अनुसार जन्मकैदको सजाए तोकिएका बाँकेको साबिक महादेवपुरी-५ हाल राप्तिसोनारी गाँउपालिका...
२ माघ, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो प्रहरीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे । अभद्र व्यवहारसम्बन्धी मुद्दामा...
१७ पुष, कोहलपुर । बाँकेको कोहलपुरबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका-११ लोकनगरका २७ वर्षीय कमल थापा र २३ वर्षीय राहुल थारूलाई १ ग्राम ९१० मिलिग्राम ब्राउन सुगरसहित...
११ पुस, नेपालगन्ज । बाँकेमा लुकाउन खोजिएको एक बलात्कारको घटना सार्वजनिक भएको छ । यहि पुस ३ गते नरैनापुरमा लागेको मेलाबाट फर्किरहेकी एक बालिकामाथी सामुहिक बलात्कार भएको तथ्य खुलेको छ । नरैनापुरमा पुस ३ को राति मेला हेरेर घर फर्किरहेकी वडा-४ की १४ वर्षीया...
८ पुस, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले जमिनमुनिबाट सुन निकालिदिने भनेर दुई करोड रुपियाँ ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जमिनमुनि धेरै सुन देखिएकोले सो निकालिदिने भन्दै पटक-पटक गरी नेपालगन्ज १९ का नसिर अहमद बेहनाबाट दुई करोड...
२ पुस, काठमाण्डौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको...
२४ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा लगिएको छ । सोमबार सीआईबीले आपराधिक लाभ (एक्सटर्शन) को कसुरमा...
१७ मंसिर, नेपालगन्ज । बाँकेमा जङ्गली जनावर नीलगाईलाई मारेको आरोपमा डिभिजन वन कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएको छ । राप्तीसोनारी गाउँपालिका ६ का लालबहादुर थारु र सुरेशशमसेर राणा भन्ने व्यक्तिलाई नीलगाईको मासुसहित नियन्त्रणमा लिइएको डिभिजन वन...