स्वाश्य/जीवनशैली


१. परिवर्तन स्वीकार्नोस् जीवनलाई सुखद र स्वास्थ्यपूर्ण बनाउने हो भने सबैभन्दा पहिला आफ्नो सोचमा परिवर्तन ल्याउनु जरुरी छ । यदि तपार्इंको दिनचर्या यान्त्रिक प्रकृतिको छ भने तपाईंमा...

  • लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यापक र प्रभावकारी बनाइने भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि २४ गते सम्म कोहलपुरमा विविध कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरिने...

  • काठमाण्डौँ  - एक सातादेखि सात सहरमा वायुको गुणस्तर खस्कँदै गएको पाइएको छ। काठमाडौं, चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक छ। यी सहरमा दुई दशमलव पाँच माइक्रोनका...

  • प्युठान जिल्लाको ऐरावती गाउँपालिका –३ कोलबाङ्गमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । गाउँपालिकाले स्थानिय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको हो । स्वास्थ्य इकाई भवनको शनिवार गाउँपालिकाका अध्यक्ष...

  • नेपाल परिवार नियोजन संघ बाँकेमा चुनावी सरगर्मी बढेको छ । यही कार्तिक २९ गते विहीबार हुने संघको निर्वाचनको लागी यसतिबेला नेपालगन्जमा माहोल तातिएको छ । निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशित गरिएको निर्वाचन अधिकृत बलवहादुर चन्दले जानकारी...

  • चिसो फाल्न खसीको खुट्टाको सुप निकै उपयोगी हुन्छ । अधिकांशले यो परिकार मन पनि पराउँछन् । घर-घरमा पाक्ने खसीको खुट्टाको सुप आ-आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । तरिका सजिलो पनि छ । सेफ शम्भु...

  • काडमाडौं - तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ रु अनि आमाबाको लालानपालको दायित्वबाट पन्छिनुभएको त छैन रु अब भने कानुनले नै तपाइलाई जिम्मेवार बनाउँदै छ। सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने...

  • सरकारले ‘एक विद्यालय : एक बगैँचा’ अभियान सञ्चालन गरेको छ । शैक्षिक संस्था र वरपरको क्षेत्रमा व्यापक हरियाली कायम गर्न सरकारले त्यससम्बन्धी निर्देशिका जारी गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही कात्तिक १५ गते मन्त्रीस्तरीय...

  • नेपालगञ्ज - हिन्दु धर्मावलम्बीहरुको दोश्रो ठूलो पर्व दीपावली एवं छठलाई मर्यादित तथा अनुसाशितरुपमा मनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले सबैसँग आग्रह गरेको छ । मनोरञ्जनको नाममा जुवा खेल्ने खेलाउने, आतिशबाजी गर्ने, पटका, रकेट, भुइचम्पा जस्ता विष्फोटकजन्य...

  • कोहलपुर आयुर्वेद औषधालयले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी दिवस मनाएको छ । सोमबार भब्य कार्यक्रमको आयोजना गरी दिवस मनाईएको कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए । औषधालय संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर...