क्यारोलिना रिपर जातको खुर्सानी संसारकै सबैभन्दा पिरो खुर्सानी हो । यो खुर्सानी यतिधेरै पिरो हुन्छ कि यसले मानिसको ज्यानै लिनसक्दछ। तर विश्व रेकर्ड कायम गर्ने धुनमा एकजना मानिसले यहीँ...
सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर-११, की २३ वर्षीया ताराकुमारी आले रहेकी छन् । सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे७प ५२०६ नम्बरको मोटरसाइकललाई...
बाँके जिल्लामा कार्यरत पत्रकारहरुलाई भोली मंगलबारदेखी कोरोना बिरुद्धको खोप लगाईने भएको छ । दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ बाँकेका साथै देशभरका पत्रकारहरुलाई लगाईने भएको हो । जिल्ला कोभिड(१९ संकट...
पछिल्लो २४ घण्टामा देशभर ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २ हजार २५१ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ८३ जना पुरुष गरी कुल ११९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७१ हजार ९२५ जना पुगेको...
बाँकेमा कोरोना भाईरसबाट थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत कोहलपुर नगरपालिका ११ की ६८ वर्षिय महिलाको मृत्यु भएको हो । क्षयरोगको समस्या समेत देखिएकी ति महिलालाई गत माघ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालको कोरोना वार्डमा...
कोभिड-१९ को गम्भीर संक्रमणले मानिसको वीर्यको गुणस्तरलाई पार्न सक्ने तथा उसको प्रजनन्मा सम्भावित असर गर्नसक्ने नयाँ अध्ययनले जनाएको छ । बिहीबार जर्नल रिप्रडक्सनमा प्रकाशित अध्ययनमा भनिएको छ, ‘यो रिपोर्टले कोभिड-१९ संक्रमणले वीर्यको गुणस्तर तथा पुरुषको...
पछिल्लो २४ घण्टामा देशभर १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९९ जनामा गरिएको परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित १०५ जनामध्ये वाग्मती प्रदेशमा ६५, लुम्बिनीमा २१, गण्डकीमा ११, प्रदेश...
नेपाल युवा संघ बाँकेले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी भएको दुब्र्यहारको निन्दा गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाल युवा संघ बाँकेका सह-संयोजक आकाश कार्कीले उक्त घटनाको भत्र्सना गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन । अस्पतालजस्तो...
देशभर कोरोना संक्रमणको दर घट्दै गएपनि कोरोनाबाट ज्यान गुमाउने क्रम भने रोकीएको छैन । बाँकेमा पनि हरेक दिनजसो संक्रमितको ज्यान गईरहेको छ । यसैबिच मंगलबार बिहान कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका...
आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाही समूहले निगरानीका नाममा भेरी अस्पतालमा हंगामा मच्चाएका छन । सोमबार दिउँसो अस्पतालमा निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य लगायत नर्सहरूमाथि...