स्वाश्य/जीवनशैली


बुधबार बाँकेका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । ४२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा...

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ । ६० लाख (२० प्रतिशत) नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले...

  • नेपाल मजदुर किसान पार्टीले बाँकेको भेरी अस्पताललाई २ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मजदुर किसान पार्टीले सोमबार भेरी अस्पताल नेपालगन्जलाई २ लाख बराबरको स्वास्थ्य सामग्री (N 95 मास्क) सहयोग गरेको भेरी अस्पताल बिकास समितिका सदस्य कृष्णप्रसाद...

  • आइतबार बाँकेका थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । १४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १४८ नमुना मध्ये, ४८ जनामा...

  • चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका छन् । नेपालगञ्ज मेडिकल कलेजको नेपाल...

  • पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनलाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनलाई ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि अस्पतला...

  • बाँकेमा कोभिड खोप लगाउने क्रममा स्वास्थ्यकर्मीले मनपरी गरेर तोकिएका व्यक्ति भन्दा आफन्त र नातागोतालाई लगाएको जनताको गुनासोपछि लुम्बिनी प्रदेश सरकारले छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ । लुम्बिनी प्रदेशका कृषि तथा सहकारी...

  • आइतबार बाँकेका २ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १२४ नमुना मध्ये, १७...

  • प्युठानमा कोरोना संक्रमण घट्दै गएको छ । पहिलाको तुलनामा पछिल्ला दिनहरुमा संक्रमित हुनेको संख्यामा कमी आएको छ भने निको हुनेको संख्यामा वृद्धि भएको छ । आइतबार प्युठानका एकजनामा मात्र कोरोना संक्रमण देखिएको छ भने, १७ जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज...

  • पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा...