स्वाश्य/जीवनशैली


पत्रकार महासंघ बाँकेले बाँकेका सबै पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आईतबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई भेटेर पत्रकार महासंघ बाँकेका...

  • पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो...

  • पछिल्लो २४ घण्टामा देशभर २ हजार २२९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, थप ३४५१ संक्रमणमुक्त भएका छन् भने ३४ जनाले ज्यान...

  • गर्मी छल्न चिसो कोठामा बसेका पोर्टल्याण्डका बासिन्दा । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि कम्तिमा ६० जनाको ज्यान गएको छ । ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ । ज्यान गुमाउनेहरुमा...

  • दाह्री ग्याङ प्युठान मानवीय सेवामा लागिरहेको छ । बिरामी भइ उपचारमा समस्या परेका, बाढी पहिरो पिडित, आगलागी पिडित लगायत समाजमा पर्ने समस्याहरुलाई समाधान गर्न आर्थिक संकलन गरी पिडितहरुलाई सहयोग उपलब्ध गराउदै आएको छ । ग्याङले आज मात्रै हात जलेर बिरामी...

  • चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ । चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो । बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार...

  • फाइल फोटो बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा उपचाररत उनिहरुको आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठान, दाङ र दैलेखका एक/एकजना रहेका छन । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज...

  • सहकर्मीलाई चुम्बन गरेर चर्चामा आएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन् । तीन जना सन्तानका पिता समेत रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीच चुम्बनको...

  • बाँकेमा कोरोना संक्रमण ओरालो लागेको छ । आइतबार बाँकेमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । ती बाहिरी जिल्लाका नागरिक हुन । आज बाँकेका कुनैपनि व्यक्तिमा संक्रमण देखिएको छैन । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका...

  • फाइल फोटो बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार दैलेखका एक पुरुष र दाङकी एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा...