फाइल तस्वीर कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ की एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट...
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले १२ देखि १७ बर्ष उमेर समुहका १ हजार ८ सय जना बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्राको फाइजर खोप लगाएको जनाएको छ । विभिन्न मितिमा १२ देखि १७ बर्ष उमेर समुहका दीर्घ रोगी र सामान्य अवस्थाका बाँकेका १ हजार ८ सय बालबालिकालाई...
फोटो: हरी भण्डारीको फेसबुकबाट नेपाली कांग्रेस प्युठानको जिल्ला सभापतिका लागि निर्वाचन भइ मतगणना भैरहेको स्थलमा गोली चलेको छ । निर्वाचनस्थल स्वर्गद्वारी क्याम्पस पुण्यखोलामा मंगलबार राती गोली चलेको हो । कांग्रेस कार्यकर्ता र प्रहरीबिच झडप हुँदा तीनजना...
शैक्षिक प्रतिष्ठान मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको डिभी एजुकेशनले मुलुकका विभिन्न पाँच स्थानमा शारीरिक व्यायामशाला (फिटनेश पार्क) संचालनमा ल्याएको जनाएको छ । डिभी एजुकेशनका प्रबन्ध निर्देशक तरुण प्रताप शाहले मंगलबार पत्रकार सम्मेलनको...
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले मंगलबार १२ बर्षदेखि १७ बर्षसम्म उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाएको छ । नेपालगन्जको भेरी अस्पतालमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बाँकेका १२ देखि १७ बर्षसम्मका ७ सय ८२ जना बालबालिकालाई कोरोना विरुद्धको...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले सातौं धारा नेपालगन्ज म्याराथनका विजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन । शनिवार नेपालगन्जमा सम्पन्न सातौं धारा नेपालगन्ज म्याराथनका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि मन्त्री अथकले पुरस्कार बितरण...
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय अध्यक्ष तथा तमू (गुरुङ) संचारकर्मी संघका सल्लाहकार डण्ड गुरूङ कोभिड - १९ बाट संक्रमित भएका छन । बिगत ४ दिन अघिदेखि रूघा, खाेकी, ज्वराे लगायतबाट गुरुङको स्वास्थ्यमा समस्या देखिएको थियो । चिकित्सकको सल्लाह...
बाँकेको राप्तीसोनारी गाउँपालिका ६ (फत्तेपुर) मा नि:शुल्क स्वास्थ्य शिविर संञ्चालन गरिएको छ । असल छिमेकी सामुदायिक हस्पिटलले आयोजना गरेको स्वास्थ्य शिविरमा १ सय ७६ जनाले नि:शुल्क स्वास्थ्य उपचार सेवा पाएका छन । उपचारका लागी पुगेका स्थानीयहरुलाई राप्ती...
रोल्पा बस दुर्घटनामा परी ज्यान गुमाएका चार जनामध्ये अहिलेसम्म एकजना (चालक)को मात्र सनाखत भएको छ भने १९ जना घाइतेको सनाखत भएको छ । मृतकमध्ये परिवर्तन गाउँपालिका वडा नम्बर ४ का ४० बर्षिय बस चालक बिरमान बुढामगरको सनाखत भएको र अन्य तीन जनाको अझै सनाखत नभएको...
फोटो: बुद्धिमान वलीको फेसबुकबाट रोल्पामा आज बेलुका भएको बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन । दाङको घोराहीबाट रोल्पाको थवाङ जादै गरेको ना ३ ख ५५१८ नम्बरको बस रोल्पाको माडी ४ तार्केवाङमा दुर्घटनामा परेको थियो । बस सहिद मार्गबाट...