३१ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा आजदेखि १५ शैयाको महिला डेडिकेटेड अस्पताल संचालनमा आएको छ । यसक्षेत्रकै चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा संचालनमा...
३१ साउन, जुम्ला । शनिबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत एक बिरामीको मृत्यु भयो । उपचारको क्रममा प्रतिष्ठानमा उपचाररत हिमा गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डिकेसनाथ योगीको मृत्यु भएको हो । योगीको मृत्यु पछि आफन्तहरुले...
कुनै पनि व्यक्तिमा मुटुको कोठा, मुटुको भल्व र मुटुको रक्तनलीमा हुने समस्यालाई मुटुरोग भनिन्छ । मानिसमा जन्मजात मुटुको रोग हुने गर्दछ । यसबाहेक मुटुको वाथरोग हुने, मुटुमा ब्लक हुने समस्या समेत हुने गर्दछ । कुनै व्यक्तिमा मुटुको चाल गढवढ हुने (एरीदमिया)...
१८ साउन, कोहलपुर । पश्चिम नेपालको सबैभन्दा पुरानो भेरी अस्पतालमा सुत्केरी सेवा लिन आउनेहरुको सँख्या ह्वात्तै बढेको छ । जिल्लाका नेपालगञ्ज मेडिकल कलेज र सञ्जिवनी कलेजजस्ता ठूला निजी अस्पतालहरूले आमा सुरक्षा कार्यक्रम रोकेपछि भेरी अस्पतालमा सेवाग्राहीहरूको...
१३ साउन, बैतडी । बैतडीको सिगास गाउँपालिका-४ की २० वर्षीया लक्ष्मी धामीलाई गत बिहीबार सुत्केरी बेथाले च्यापेपछि स्थानीयले आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा पुर्याए । स्वास्थ्यका सबै सूचकहरू सामान्य हुँदा हुँदै प्रसवको असैह्य पीडा सहेर राति...
७ साउन, नेपालगन्ज । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्वर्गीय बिश्वेश्वरप्रसाद (वि.पी.) कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका-७, नन्कौपुरमा एक दिने महिलामुखी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली...
एजेन्सी । मह एक प्राकृतिक गुलियो पदार्थ हो। ब्याक्टेरिया, ढुसी लगायतका सूक्ष्म कीटाणु चिनीजस्ता गुलियो पदार्थमा निकै फस्टाउँछन्। तर मह सितिमति बिग्रँदैन। महले त्यसरी सुक्ष्म कीटाणुलाई जित्ने क्षमताको कारण के होला ? धेरैजसो सिसीमा बन्द गरिएका खानेकुराहरूको...
३० असार, काठमाडौँ । सरकारले क्यान्सर उपचारमा प्रयोग हुने ३७ प्रकारका औषधि चार अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि प्राप्त गरेपछि क्यान्सर उपचारमा संलग्न चार अस्पताल बाँकेको सुशील कोइराला प्रखर...
२६ असार, नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेको नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गरेका छन । लुम्बिनी प्रदेश सरकारको सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको...
१७ असार, नेपालगन्ज । खजुरा गाउँपालिका ४ सिर्जना टोलका १३ जना बिरामी परेका छन् । आफन्तको घरमा पाहुना बनेर गएका उनीहरू एक्कासी बिरामी परेका हुन् । १३ गते राति ८ बजे खाएको पुलाउ, मासु र राजमाले बिरामी परेको बिरामीहरूले बताए । भारतिय सिमा क्षेत्र नजिकबाट ल्याएको...