सुचना प्रविधि


सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम खुल्ने भएको छ । कोरोनाकालपछि दोस्रो चरणमा भोली शुक्रबारदेखी लाईसेन्सको नयाँ आवेदन फारम खुल्ने भएको हो । योसँगै निश्चित कोटा सिस्टम पनि...

  • यदि तपाईँ रातमा आकाश अवलोकन र अन्तरिक्ष अवलोकनको पारखी हुनुहुन्छ भने अहिलेदेखि नै योजना बनाउन थाल्नूस् है ! किनभने सन् २०२१ रोमाञ्चक र सुन्दर खगोलशास्त्रीय दृश्य र घटनाले भरिपूर्ण हुनेछ । नजिकका आकाशगङ्गाहरू, खग्रास चन्द्रग्रहण, आगोका लप्काका घेराहरू,...

  • शीर्षक पढेर अचम्म नमान्नु होला । कुरा साचो हो । चन्द्रमामा पृथ्वीका हिसाबले लामो समय पछि झण्डै ३२७.५ घण्टा पछि सूर्योदय भएको छ । र सूर्यको न्यानो पाउना साथ चिनिया रोभर युतुले आफ्नो दिनचर्या प्रारम्भ गरेको छ । ल, यसबारे अलिक विस्तारमै उल्लेख गरौं । पृथ्वी...

  • नेपालीले गर्व गर्ने कुरा सगरमाथा मात्रै होइन, प्रकृतिका यस्ता थुप्रै उपहार प्राप्त छन यस भूखण्डलाई । यस क्रममा म्याग्दी जिल्ला पनि विश्व प्रसिद्ध छ । म्याग्दी जिल्लाको अन्नपूर्णा गाउँपालिका-३ दानामा रहेको गल्छी (gorges) विश्व कै सबैभन्दा गहिरो गल्छीमा गणना...

  • सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई सहज बनाइने भएको छ । ट्रायलमा नम्बर दिँदा ६० वा त्योभन्दा बढी अंक ल्याउने व्यक्तिले सवारीसाधन सञ्चालन गर्ने अनुमतिपत्र (लाइसेन्स) लिन योग्य मानिने गरी कानुनी व्यवस्था...

  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाता स्थायी रूपमा निलम्बित भएको छ । सामाजिक सञ्जालसम्बन्धी उक्त कम्पनीले ूहिंसा थप उक्साउने खतराू रहेको भन्दै उनको खाता निलम्बन गरेको हो । ट्विटरले 'डोनल्ड ट्रम्पको खाताबाट हालै गरिएका ट्वीटको समीक्षापछि'...

  • हामी बसेको पृथ्वी बाहेक अन्य कतै हामी जस्ता अथवा हामी भन्दा उन्नत किसिम प्राणी छन् वा छैनन् भन्नेबारे चर्चा चलेको लामो समय बितिसक्यो । तर अझै पनि केही ठोस जानकारी प्राप्त हुन सकेको छैन। पृथ्वीमा हुने केही रहस्यमय घटनाहरुले यसबारे संकेत गरे पनि ती घटनामाथि...

  • विश्वका ५० सहरमध्ये सबैभन्दा बढी प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै परेको छ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आइक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान (एअर क्वालिटी इन्डेक्स एक्यूआई)...

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले...

  • सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन गर्न...