सुचना प्रविधि


वैज्ञानिकहरुले चन्द्रमामा बस्ती बसाउने योजना बनाएका छन् । बस्ती बसाउनका लागि उनीहरुले मानव तथा अन्य जीवजन्तुका लाखौँ वीर्य र अण्डाका नमूना चन्द्रमामा पठाउने तयारी समेत गरिरहेका छन्...

  • आज देशका विभिन्न भागमा मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका केही भूभागमा पानी पर्ने सम्भावनासमेत रहेको छ । दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली...

  • आकाशबाट धर्तीमा खस्ने उल्कापिन्डलाई जम्मा गर्ने एक व्यक्तिले करोडौं रुपैयाँ कमाइरहेका छन् । ४८ वर्षका यी व्यक्तिको नाम हो, माइक फार्मर । अमेरिकाको एरिजोनामा बस्ने माइक संसारभरी उल्कापिन्ड डिलरको रुपमा चर्चित भइसकेका छन् । द सनको रिपोर्ट अनुसार माइक...

  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यस्तै, हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य...

  • प्रेस संगठन नेपाल बाँकेका संयोजक डक्ट प्रसाद धिताल सम्मानित भएका छन । मेरठ पत्रकार महासंघ र भाजपा उत्तरप्रदेशले धिताललाई उच्च सम्मान दिएको हो । त्यसक्रममा भारतको संघीय राजधानी दिल्लीसँग जोडिएको जिल्ला मेरठ स्थित भाजपाको प्रदेश कार्यालयमा प्रदेश...

  • फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा फेवातालको क्षेत्रफल यसअघि गरिएको सर्भे भन्दा झण्डै आधा घटाएर सार्वजनिक गरिएको छ । २०१८ सालमा नेपाल–भारत सहयोग मिसनले...

  • पायोनियर मोटो कर्प प्रा.लि. ले नयाँ निशान म्यागनाईटको मूल्य सार्वजनिक गर्दै नेपालभरिका सबै डिलरहरु मार्फत बुकिङ खुल्ला गरेको छ । बाँके र बर्दियाकालागि देवमंगल इंजीनियरिंग प्रालीमार्फत गाडी बुकिङ गर्न सकिने कम्पनिले जनाएको छ । नेपाली बजारमा बिग, बोल्ड,...

  • दक्षिण कोरियाली लोक-रक गायक किम क्वाङ-सिओकको निधन भएको करिब २५ वर्ष भयो । तर किमका प्रशंसकहरूले गत जनवरीमा उनकै स्वरमा नयाँ गीत सुन्न पाए । कसरी भन्नुहोला, यो सबै रोबोटको काम हो । आवाजसम्बन्धी काम गर्ने आर्टिफिविसियल इन्टेलिजेन्स (एआइ) का माध्यमबाट किमको...

  • नेकपा प्रचण्ड-माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ । पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएको छ । संगठनको सह-इन्चार्जमा विष्णु रिजाल थपिएका...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ की सिता ओली गत माघ १२ गते देखि हराईरहेकी छन । स्कुल जान्छु भनी घरबाट हिडेकी सीता आज (फागुन ७ गते) सम्म पनि परिवारको सम्पर्कमा नआएको सीताकी आमा धनमाया ओलीले जनाएकी छन । 'स्कूल जान्छु भन्दै हिडेकी छोरी अहिलेसम्म आएकी...