सुचना प्रविधि


२१ भदौ, काठमाडौं । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको...

  • ४ भदौ, काठमाण्डौं । सरकारले डिजिटल एप टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । गत वर्ष कात्तिक २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले सामाजिक सद्भाव बिथोलेको जनाउँदै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको...

  • २५ साउन, काठमाडौं । चीनको नोभेल अल्ट्रा हाइ स्पिड ९यूएचएस० म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ । यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको...

  • एजेन्सी । अन्तर्राष्ट्रिय खगोलीय संघ आइएयुको ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एउटा क्रेटरलाई ‘ल्हामू’ नामाकरण गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उक्त घोषणा गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । प्रथम सफल सगरमाथा महिला आरोही...

  • एजेन्सी । हाम्रो सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । हालै गरिएको एक अध्ययनले बुध ग्रहको सतहको मुनि हिराको बाक्लो तह हुनसक्ने देखाएको छ । लाइभ साइन्सले प्रकाशित गरेको...

  • वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर गहिरो उक्त गुफा मानिसहरूका लागि चन्द्रमामा स्थायी आधारशिविर बनाउन उपयुक्त हुन सक्ने देखिएको पनि उनीहरूले बताएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार चन्द्रमाको...

  • १ साउन, काठमाडौं । पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह र अन्तरिक्षबारे धेरै अनुसन्धानहरू हुन थालेका छन् । प्रविधिको यो आधुनिक युगमा चन्द्रमा र मंगल ग्रहमा मानिस बस्ने कुरा भइरहन्छ तर पृथ्वीको मूल ९भित्री भाग० बारे धेरै कुरा अझै पनि विज्ञानले सुल्झाउन...

  • २१ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ । मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा रहेको संकेत स्वरुप विभागले...

  • एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा नयाँ अन्तरिक्ष मिसनको तयारी गरिरहेको छ । यो दशकको अन्त्यसम्ममा प्रक्षेपण गर्ने योजना बनाएको उक्त मिसनको नाम ल्यान्डल्ट स्पेस मिसन हो । यसमा एउटा यस्तो स्याटेलाइट हुनेछ, जसले ठ्याक्कै कृत्रिम ताराले जस्तै...

  • २९ जेठ, नेपालगन्ज । आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार दिउँसो महाशाखाले विशेष बुलेटिन जारी गर्दै जेठ २९, ३० र ३१ गतेसम्म तातो हावा र तातो हावाको...