२ असार, नेपालगन्ज । बाँकेमा अत्याधिक गर्मीका कारण एक जनाको मृत्यु भएको छ । बाँकेको खजुृराका सुन ब्यवसायीको गर्मीका कारण हृदयघात भएर आईतबार मृत्यु भएको हो । खजुरा बजारमा मेट्रो ज्वेलर्स...
२ असार, नेपालगन्ज । नरेन्द्र ददेलको संयोजकत्वमा वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समिति गठन गरिएको छ । नेकपा माओवादी केन्द्रको भातृसंगठनको रुपमा रहेको वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समितिको शनिवार एक कार्यक्रमका बीच जिल्ला नेतृत्व चयन गरिएको हो...
१ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ...
१ असार, सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्ष ०८१-०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४.१२ प्रतिशत बजेट ल्याइएको छ...
१ असार, दाङ । लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधारका अधिकांश...
१ असार, कोहलपुर । नेकपा (माओवादी केन्द्र) बाँकेले जिल्लाका ५० वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । पार्टी केन्द्रीय कार्यालयको सर्कुलर अनुसार वडाका अधिवेशनहरू सम्पन्न गरिएको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र प्रसाद पाण्डेले बताए । संयोजक...
१ असार, काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए...
३२ जेठ, कोहलपुर । यू-१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचाल प्रतियोगितामा लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ भने छात्रातर्फ बागमतीले स्वर्ण पदक जितेको छ । लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जित सहित १४ अंक जोड्दै स्वर्ण...
३२ जेठ, काठमाण्डौं । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा) मा सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेर असार ३ गते (सोमबार) सार्वजनिक बिदा दिने जनाएको हो। गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम...
३२ जेठ, कोहलपुर । नेकपा माओवादी केन्द्र बाँकेले जिल्लामा वडा सम्मेलन अभियानलाई तिब्रता दिएको छ । जिल्लाका सबै वडाहरुमा जेठ मसान्त भित्र वडा सम्मेलन गरिसक्ने जिल्ला पार्टीको निर्देशन अनुसार बाँकेका ८ वटा स्थानीय तहका ८१ वटा वडा मै धमाधम सम्मेलन भईरहेका...