समाज


कोहलपुरमा जारी प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिताको छनोट चरणका खेलहरु सकिएका छन । जेठ २६ गतेबाट सुरु भएको प्रतियोगितामा नगरभित्रका १२ टिमले सहभागीता जनाएका थिए ।...

  • निर्माणाधिन अवस्थामा रहेको छोटो दुरीको कोहलपुर बसपार्कबाट सञ्चालित सवारी साधनहरुलाई लामो दुरीको बसपार्कमा सारिने भएको छ । कोहलपुर नगर विकास समितिको बैठकले उक्त निर्णय गरेको हो । नगर विकास समिति अध्यक्ष अवराज खड्काको अध्यक्षतामा बसेको बैठकले छोटो...

  • भारतको बैंगलुरुमा श्रीमानबाट बेचिएकी एक महिलाको फिल्मी शैलीमा उद्दार गरिएको छ । दैलेख घर भएकी १८ बर्षीया महिलालाई छोरासहित उनकै श्रीमानले चार महिनाअघि बैंगलुरुस्थित एक प्लास्टिक उद्योगमा बेचेका थिए । बैंगलुरुको एक प्लास्टिक उद्योगमा नारकीय जीवन...

  • नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा संञ्चालित ६० दिने ब्याग र कुशन बनाउने तालिम मंगलवार सम्पन्न भएको छ । तालिम सम्पन्न कार्यक्रममा शुभकामना दिदै फातिमा फाउण्डेसनका नेपाल नेपालगञ्जका संस्थापक अध्यक्ष मोहम्मदी सिद्दिकीले फातिमा फाउन्डेसन...

  • वैजनाथ गाउँपालिका स्तरीय दलित सन्जालले वैजनाथ गाउँपालिका बाँकेको आर्थिक सहयोगमा मङलबार ति गरिब दलितह?लाई आरन सामाग्री वितरण सहयोग गरेको छ ।  दलित सन्जालका खगिसरा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा अति गरिब दलितह? मध्य वैजनाथ वडा न १ मा ६ ओटा, वैजनाथ...

  • काठमाडाैं – जिल्ला प्रशासन कार्यलय काठमाडौंले आउँदै गरेको विश्वकप चोक, घर परिसर तथा क्लबहरुमा पदर्शन गर्नेबारे १० बुँदे शर्तहरु जारी गरेको छ । यी सबै शर्तहरुको अधीनमा रहेर मात्र सार्वजनिक स्थल र व्यक्तिगत घर परिसरमा विश्वकपको प्रदर्शन गर्न पाइनेछ...

  • काठमाण्डु, २८ जेठ – राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढिमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छ, सरकारले राजपासँग सम्वाद जारी राखेको छ, यसबारेमा औपचारिक...

  • काठमाडौं । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नुनपर्ने भन्दै व्यंग्य गरे । ‘परिवार नियोजन गर्ने सोचमा हुनुहुन्छ भने विदेशबाट आयात गरिने प्याकवाला माछा खाँदा हुन्छ,’...

  • दाङ, जेठ २८– यहाँको विमानस्थलमा उडान हुन छाडेपछि चरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँका वासिन्दाले विमानस्थलभित्र पशुचौपाया चराउने थलोका रुपमा उपयोग गर्न थालेका हुन् । वि.सं २०११ फागुन ११ गते परीक्षण उडान गरिएको यस विमानस्थलमा...

  • पाल्पा, जेठ २८ । पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका क्षय तथा कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेले जानकारी...