३० असोज, नेपालगन्ज । बाँकेमा इन्भर्टरको तार छुटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। खजुरा गाउँपालिका-७ चाईना भट्टा निवासी २४ वर्षीय रोहित बढैको बुधबार साँझ मृत्यु भएको...
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको महामन्त्री विश्वप्रकाश...
२८ असोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार...
२७ असोज, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकामध्ये ५ हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ९ हजार ८ सय फरार कैदीबन्दीलाई कारागार फिर्ता भएका छन्। फरार कैदीबन्दीको विवरण विभागको...
२६ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान...
२६ असोज, काठमाडौं । नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेको छ । उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध...
२६ असोज, काठमाडौं । सरकारले ‘छायानाथ राष्ट्रिय निकुञ्ज’ को चार किल्ला तोकेर सार्वजनिक गरेको छ । १३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले छायानाथ राष्ट्रिय निकुन्ज एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । सोही अनुसार वन तथा वातावरण मन्त्रालयले...
२६ असोज, नेपालगन्ज । नेपालगन्जको रात सधैँ रंगीन रहन्छ । दिनभरको भीडभाड, बजारको कोलाहल थामिएपछि बसपार्क वरिपरि भने अर्को संसार बाँचिरहेको हुन्छ, ‘जहाँ कानुनको आँखाले देख्न नसक्ने धेरै गतिविधि चलिरहेका हुन्छन् ।’ यही संसारभित्रको यथार्थ बुझ्ने एउटा...
२६ असोज, नेपालगन्ज । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगन्जले सेवा सुचारु गरेको छ । आगजनीका कारण झन्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो । नेपालगन्जमा रहेको सामाजिक...
२६ असोज, नेपालगन्ज । बाँकेमा विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु भएपछि हालसम्मको अवधिमा चार सय १५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार असोज महिनाको पहिलो सातादेखि सुरु भएको विशेष नामावली सङ्कलनमा हालसम्म...