२७ कात्तिक, काठमाण्डौं । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) तीन वर्ष जेलमा बस्नु पर्ने भएको छ । काठमाडौंको सानोभर्याङ स्थित कम्फर्ट हाउजिङबाट...
२७ कात्तिक, काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेको हो । मनाङे कम्फर्ट हाउजिङमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा...
२६ कार्तिक, कोहलपुर । कोहलपुर शवदाहस्थल निर्माणकालागि स्थानिय सरकार आर्थिक स्रोतको व्यवस्थापनमा जुटेको छ । नगरको महत्वपूर्ण योजनाका रुपमा अगाडी सारीएको शवदाहस्थलकालागी निजि क्षेत्रको सहयोग जुटाउन सोमबार नगरपालीकामा अन्तरक्रिया कार्यक्रम आयोजना...
२६ कात्तिक, कोहलपुर । लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ। स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना...
२६ कात्तिक, कोहलपुर । नेपाल सरकारको एक पालिका एक हुलाक नीतिअनुसार बाँकेको आठ वटै पालिकामा हुलाक कार्यालय स्थापना भएको छ । सोक्रममा पछिल्लो पटक आइतबार जिल्लाको डुडुवाको कम्दी, नरैनापुरको नरैनापुर, राप्तीसोनारीको अगैया र बैजनाथको बनकटुवामा हुलाक कार्यालय...
२६ कात्तिक, नेपालगन्ज । जाजरकोटको छुट्टाछुट्टै स्थानमा दुईवटा सवारी दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। जिल्लाको नलगाड नगरपालिका र भेरी नगरपालिकामा सवारी दुर्घटना भएको हो। नलगाडमा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् भने भेरी नगरपालिका कुदुनजिकै...
२६ कात्तिक, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता कारागार ३ जना कैदी भागेका छन् । सोमबार बिहान करिब ९ बजेको समयमा कारागारबाट ३ जना कैदी भागेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला...
२५ कात्तिक, काठमाडौं। आफूले आयोजना गर्दै आएको नामको प्रयोग गरेर नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता आयोजना गर्न लागेको भन्दै सर्वोच्च अदालत पुगेका आमिर अख्तर निराश बनेका छन् । उनको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश...
२५ कात्तिक, काठमाडौँ । कालीकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । आइतबार पलाँता गाउँपालिका-७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ । यसैबीच कर्णाली प्रदेश कार्यालय सुर्खेतका डीआईजी...
२५ कात्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई...