समाज


फाइल फोटो प्युठानमा मंगलबार २४ जना कोरोना संक्रमितले कोरोनालाई जितेर डिस्चार्ज भएका छन भने, थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानका अनुसार, मंगलबार...

  • सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै मास्क नलगाउनेलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न भनेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो अन्तरिम आदेश दिएको हो । आदेशमा मास्क नलगाउनेसँग जरिवाना लिने र उनीहरुलाई होल्डिङ...

  • कोरोना संक्रमितको अत्याधिक चाप रहेको बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ । अस्पतालका लागि भारतको जमसेदपुरबाट एक ट्यांकर लिक्विड अक्सिजन मंगलबार आपूर्ति भएसँगै अक्सिजन अभाव हट्ने अस्पतालका अध्यक्ष प्रमोद धितालले जानकारी दिए । भारतबाट...

  • राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा ९एमाले०का तर्फबाट अर्घाखाँची मालारानी-५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । उनी नेकपा (माओवादी) बाट एमालेमा प्रवेश...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ।   लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अब एक वर्षसम्म अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने बताएका छन् । विपक्षी चार दलले प्रदेशसभामा पहिले नै दर्ता भएको...

  • जर्मनीमा एक परीको कथा निकै चर्चित छ । कथाकी ती परीको नाम रापुन्जेल हो, जसको सुनौलो तथा निकै लामो कपाल हुन्छ । कथाकी ती रापुन्जेल परी जस्तै देखिने रहरमा युक्रेनमा एक महिलाले ३० वर्षदेखि आफ्नो कपाल पालिरहेकी छिन् र अहिले उनको कपाल साढे ६ फिट लामो छ । रियल...

  • बाँकेमा कोरोना संक्रमणको दर घट्न थालेको छ । पछिल्लो समय कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको सँख्या बढेसँगै कोरोना संक्रमितको सँख्या घट्दै गएको छ । मंगलबार मात्र बाँकेका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा बसेका २ सय ३ जना कोरोनामुक्त हुँदै डिस्चार्ज...

  • दुई खेमामा विभाजित जनता समाजवादी पार्टी (जसपा) मा नयाँ सहमति जुटेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच तत्काल सरकारमा नजाने, तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको छ । यादव पक्ष नयाँ...

  • फोटो बिमल चन्दको फेसबुकबाट भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने ‘अक्सिजन लिक्विड’ आइपुगेको छ । मंगलबार दिउँसो ‘अक्सिजन लिक्विड’ बोकेको ट्याङकर अस्पताल परिसरमा पुगेको हो । भारतबाट आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा...

  • पुर्वी प्युठानका ज्येष्ठ नागरिक, समाजसेवी, शिक्षाप्रेमी, हक्की स्वभावका व्यक्तित्व तथा सक्रिय राजनितीकर्मी धनबीर बिश्वकर्माको ९१ बर्षको उमेरमा निधन भएको छ । समाजसेवी बिश्वकर्माको गएराती आफ्नै निवास साबिकको बिजुली गाबिस १, हालको ऐरावती गाउँपालिका...