समाज


२० भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा हुम्ली एकता समाज गठन हुने भएको छ । “सामूहिक जमघट हाम्रो आवश्यकता, बाँकेमा हुम्लीको एकता र दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराका साथ बाँकेमा हुम्ली...

  • १९ भदौ, कोहलपुर । बाँके जिल्लाका आठ स्थानीय तहमध्ये बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउने नागरिकमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकामा आएको पाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्क अनुसार जिल्ला बाहिरबाट बसाइँसराइ गरेर बाँके जिल्लाका विभिन्न पालिकामा...

  • १९ भदौ, काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो । परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी,...

  • १९ भदाै, काेहलपुर । बाँकेकाे राप्तिसोनारीबाट प्रहरीले दुई नाल भरूवा बन्दुक बरामद गरेकाे छ । राप्तिसाेनारी गाउँपालिका वडा ४ बाट प्रहरीले सिकारीले प्रयाेग गर्ने अबैध हतियार बरामद गरेकाे हाे । धामपुर प्रहरीले गस्तीको क्रममावडा नं. ४ मा पर्ने जङ्गलको...

  • १९ भदाै, काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धनको सम्मानमा आज नगर परिक्रमा गराइने भएको छ । फ्रान्सको राजधानी पेरिसमा भएको पारालिम्पिकको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले...

  • १९ भदौ, काठमाडौं । आज दिउँसो कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिमा भने कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मात्र भारी...

  • १८ भदाै, कोहलपुर । बाँकेकाे काेहलपुरमा तीज विशेष साँस्कृतिक कार्यक्रम सुरू भएकाे छ । दियालो परिवारकाे आयाेजनामा आजदेखि सुरू भएकाे कार्यक्रमकाे काेहलपुर नगरपालिकाका कार्यवहाक मेयर संगीता सुवेदीले उद्घाटन गरेकी छन । मौलिक कला हाम्रो दायित्व र संस्कार,...

  • १८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित गर्दै सुकिला नोट मात्रै सटही गर्ने भएको छ । केन्द्रीय बैंककमा साना दरका सुकिला नोट नै पर्याप्त रहेकोले यसपटक दसैंमा सुकिला नोटको सटही गर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लाराम पोखरेलले...

  • १८ भदौ, नेपालगन्ज । पश्चिम नेपालको केन्द्र नेपालगन्जमा पहिलो पटक अत्याधुनिक ल्याब सहितको टेष्ट ट्युब बेबी सेन्टर स्थापना गरिँदै छ । नेपालगन्जस्थित एचसीआरसी अस्पतालले नेपालगन्जको पहिलो टेष्ट ट्युब बेबी सेन्टर स्थापना गर्न आइभीएफ ल्याब सेटिङमा जुटेको...

  • १७ भदौ, काठमाण्डौं । श्रीलंकाले आगामी असोज १५ (अक्टोबर १) देखि नेपालसहित ३६ मुलुकलाई पर्यटन भिसा शुल्क नि:शुल्क गरिदिएको छ । श्रीलंकाका पर्यटनमन्त्री हरिन फर्नाण्डोले केही दिनअघि मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै पर्यटकको भिसा शुल्क नलाग्ने निर्णय...