समाज


सर्वोच्च अदालतको आदेशपछि मन्त्री पद गुमाएका सात पुर्व मन्त्री हिजोआज पनि पुल्चोकस्थित मन्त्री क्वार्टरमै बस्छन् । सर्वोच्च अदालतले संसद सदस्य नरहेका कारण उनीहरुलाई दोस्रो पटक मन्त्री...

  • बाँकेमा क्रियाशिल मुख्य पाँच राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम विरुद्ध एकजुट हुन अपिल गरेका छन । बुधबारदलहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ओलीको कार्यशैली प्रति आपत्ति जनाएका हुन् । 'नेपाली जनताको लामो कठोर आन्दोलन,...

  • नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उभ्याएका छन् । बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्य (दुई पदेन सदस्यसहित) ले जारी गरेको विज्ञप्तिमा...

  • चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि...

  • कोहलपुर क्षेत्रभित्र रहेका अति विपन्न परिवारलाई नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटी बाँकेले आज खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीसँगै उत्पन्न परिस्थितीले समस्यामा परेका ५० घरधुरीका घरपरिवारलाई दैनिक उपभोग्य सामग्री (खाद्यान्न) उपलब्ध...

  • प्रेस चौतारी बाँकेले जिल्लामा कार्यरत विभिन्न संचारगृहमा आबद्ध कृयाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री बितरण गर्न शुरु गरेको छ । बुधबार बाँकेको कोहलपुर र बैजनाथका विभिन्न संचारगृहमा कार्यरत कृयाशिल पत्रकारहरुलाई कोहलपुरमा स्वास्थ्य सामाग्री...

  • सेतोखरी मिडिया प्रालिले आफ्नो स्थापनाको पहिलाे वार्षिकोत्सब मनाएकाे छ । प्रालिले आफ्नो पहिलो स्थापनाको अवसर पारेर हरेक बर्ष एकजना पत्रकारलाई पुरस्कृत गर्नेगरी पत्रकारीता पुरस्कारको स्थापना गरेको छ । हरेक बर्ष एक जना सक्रिय पत्रकारलाई पुरस्कृत गर्नेगरी...

  • फाइल फोटो बुधबार दिउँसो साढे ४ बजेसम्म बाँकेका २२ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । १२५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने ३ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा...

  • निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता...