समाज


उर्जा, जलस्रोत र सिञ्चाईमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विद्युतमा विषेश सहुलियत दिने उल्लेख गरेकी छिन् । सोमबार मन्त्रालयमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै...

  • मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच निर्णय गरेको बैठकपछि कानुनमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानन्द्रबहादुर कार्कीले जानकारी...

  • निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए । जसपाका अध्यक्षद्वय...

  • माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जको धम्बोझीमा सरेको छ । सेतु विक चोकमा रहेको सो संस्था धम्बोझीमा सरेको हो । नयाँ भवनमा सरेको सहकारीको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । संचालक समितिका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षता एवं...

  • सेयर बजार परिसूचक नेप्से ८।२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सामान्य ‘करेक्सन’ भएर ३ हजार ५०.४२ अंकमा झरेको हो । आइतबारको तुलनामा आज कुल प्रतिधितोपत्र कारोबार संख्या र रकममा...

  • पहिलो र दोस्रो चरणको कोरोनाकालमा हटस्पट बनेको बाँकेमा पुन: कोरोना संक्रमणको दर बढ्न थालेको छ । सोमबार मात्र बाँकेका १५ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेका ३ वटा प्रयोगशालामा ३१ जनामा संक्रमण पुष्टि हुँदा बाँकेका मात्र १५ जनामा संक्रमण पुष्टि भएको...

  • ६ महिना अघि कोहलपुरबाट हराएका ३ बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. ४ का ७ देखि ९ वर्षका २ बालक र १ बालिका भारतको बरेली स्थित एक बालगृहमा भेटिएको र उनिहरुको उद्धार गरि कोहलपुर ल्याईपुर्याईएको कोहलपुर वडा नं. ४ का वडा...

  • जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् । यसअघि उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने...

  • जसपाको अधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दावी गरिएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पक्षमा अत्यधिक बहुमत जुटिसकेको भन्दै अझैपनि आयोगमा सनाखतका लागि कार्यकारीणी सदस्यहरु आउने क्रम जारी रहेको बताए । उनले...

  • निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादबारे आज निर्णय लिने भएको छ । आयोगले आज ११ बजे पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदै छ । जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको...