पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी...
नेकपा (एमाले)मा आएको संकटकैबीच बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम विकास भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिएका छन् र उनको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ । हेटौंडामा जारी बैठकमा...
प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २०...
त्रिभुवन विश्वविद्यालयले २५ वटा क्याम्पसको सम्बन्धन खारेज गरेको छ । त्रिवि अन्तर्गत २५ वटा क्याम्पसहरुको सम्बन्धन खारेज भएको त्रिवि योजना निर्देशनालयले जनाएको छ । यसअघि त्रिवि अन्तर्गत एक हजार ८५ क्याम्पस थिए । त्रिवि योजना निर्देशनालयका शाखा अधिकृत...
नेकपा एमालेको माधव नेपाल पक्षले अन्ततः नयाँ पार्टी खोल्ने निश्चित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ । नेपाल समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषयमा टुंगो लगाइसकेको छ । तर...
नेपाल तेक्वान्दो संघ बाँकेको अध्यक्षमा प्रकाश लामिछाने चयन भएका छन । संघको मंगलबार कोहलपुरमा सम्पन्न तेस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सरोज उप्रेती, सचिवमा जंगविर चौधरी र कोषाध्यक्षमा तिर्थ बहादुर...
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो । वरिष्ठ नेता नेपालसँगै...
बाँकेको कोहलपुर नगरपालिका १ कौशिलानगरमा रहेको श्री कृष्ण माध्यामिक विद्यालयले यस वर्ष देखि ११ कक्षासम्म संचालनको अनुमती पाएको छ । बिगतमा एसएलसि र एसईईमा लगातार ३ वर्ष उत्कृष्ट नतिजा ल्याएर जिल्लाकै उत्कृष्ट विधालय बनेको कृष्ण माविले ११ कक्षा संचालनको...
विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले राप्तीसोनारी गाँउपालिका कार्यालयमा एक घण्टा धर्ना दिएको छ । मंगलबार पार्टीका बाँके जिल्ला संयोजक अनिलको नेतृत्वमा गाँउपालिका कार्यालयको गेटमा एक घण्टा घर्ना गरीएको हो । राप्तीसोनारी गाँउपालिका अन्तर्गत...
नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुसेन्स खरीदकालागि सगरमाथा ईन्सुरेन्सले १ लाख रुपैयाँ नगद सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै ईन्सुरेन्सले महासंघलाई नगद सहयोग गरेको हो । मंगलबार महासंघको कार्यालयमै पुगेर सगरमाथा ईन्सुरेन्सका क्षेत्रीय...