समाज


पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण...

  • नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापा पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा जोडिएकी छन् । बुधबार नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्न तुलसा पनि पुगेकी हुन् । थापासहित माया ज्ञवाली,...

  • गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई कोहलपुर प्रहरीले सुर्खेतबाट पक्राउ गरि सार्वजनिक गरेको छ । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका २० थपुवा बस्ने १७ वर्षिय पुरन वि.क. र १८ वर्षिय टेक बहादुर वि.क. लाई निर्घात कुटपिट गरी फरार भएका ‘सन्ते’ भनिने बसन्त रावत...

  • त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुन: पुष्पराज जोशी नियुक्त भएका छन् । चार वर्षे पहिलो कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका हुन् । उनले भने, ‘पहिलो कार्यकाल भदौ ८ गतेसम्‍म थियो। लगत्तै त्रिभुवन विश्‍वविद्यालयले...

  • माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई...

  • तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको सर्वसाधारणका लागि साधार शेयर ९आईपीओ०का लागि आवेदन खुला भएको छ । कम्पनीको आईपीओ आज बुधबारदेखि खुल भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो...

  • दल दर्ताका लागि निवेदन दिएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका हुन् । आयोगले सनाखतका लागि बिहान साढे...

  • नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन आयोगमा पुगेका हुन् । २ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको...

  • नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । ती समितिमा कतै इन्चार्जमात्रै...

  • स्थापनाको छोटो समयमै कोहलपुर १ कौशिलानगरमा रहेको कृष्ण माध्यामिक विद्यालय नमुना बिद्यालय बन्न सफल भएको छ । २०५० सालमा स्थापना भएको विद्यालयले विगतको एस।एल।सि। परिक्षामा लगातार ३ वर्ष उत्कृष्ट नतिजा ल्याएर नमुना बनेको हो । नमुना विद्यालय बनेको कृष्ण...