समाज


बर्दियाको गुलरियामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । २०६६ पुस १५ मा गुलरिया नगरपालिका-२ स्थित गुजरानामा घरमा सुतिरहेका घिरउ गोडियाको हत्या भएको थियो...

  • सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुंगो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष...

  • त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । मंगलबार बिहान उडानकालागि तयारी अवस्थामा रहेको जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ । विमानस्थल स्रोतका अनुसार...

  • माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३/२ ले पराजित गरेको हो । नेपालको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले गोल गरे । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई...

  • कोहलपुरको लक्ष्मी माबीमा अध्यनरत आइएसि एजि समुहको विद्यार्थीले बिद्यालय र उच्च माध्यमिक शिक्षा परिषदको चरम लापरबाही कारण ट्रान्सक्रीप्ट प्राप्त गर्नबाट बन्चित भएको घटना प्रती अनेरास्ववियू बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले आइतबार...

  • पत्रकार महासंघ बाँकेले पत्रकारहरुप्रति भएको दुर्ब्यबहारप्रति गम्भीर आपत्ती जनाएको छ । बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले पत्रकारमाथी आक्रमणको प्रयास गरेको घटनाप्रति महासंघले आपत्ती जनाएको हो । रिपोर्टिङकालागि...

  • बर्दियाको एक विद्यालयका बालबालिकाहरुले शिक्षा प्राप्तीकालागि दैनिक ठुलो जोखिम उठाउँदै आएका छन । अमर शहिद दशरथ चन्द माबि खैरेनी बर्दियाका करिब २ सय विद्यार्थीहरुलाई जोखिमपुर्ण तरिकाले खोला पार गरी पढ्न जानुपर्ने बाध्यता रहेको छ । बाँसगढी नगरपालिकाको...

  • फाईल तस्बिर ।   पश्चिम नेपालको ठुलो तथा महत्वपूर्ण नाका (जमुनाह) आईतबारदेखी पूर्ण रुपमा संचालनमा आएको छ । कोरोना महामारीका कारण केही समयदेखी बन्द रहेको जमुनाह नाकामा लगाइएको रोक पूर्णरुपमा हटेको हो । नाका खुलेसँगै नेपाली नम्बर प्लेटका गाडीहरु रुपैडिया...

  • जर्मनीमा भएको 'चेम्निज ओपन कराते च्याम्पियनसिप'मा नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णबाहेक नेपालले थप २ कास्य पदक पनि जित्यो । प्रतियोगिता ३ नेपाली खेलाडीले सहभागिता जनाएकोमा सबैले दोहोरो पदक चुम्न सफल भए । मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते...

  • शनिबार मध्यरातमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइको एक क्रुज पार्टीमा छापा मारेको छ । छापा मार्ने क्रममा क्रुजमा बलिउड नायक साहरुख खानका छोरा आर्यन खानसहित विभिन्न धनाढ्य परिवारका व्यक्तिहरु थिए । एनसीबी मुम्बईका निर्देशक समीर वानखेडेले...