राष्ट्रिय खेलकुद परिषद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि...
नेपालगन्जमा संचालित सातौं धारा नेपालगन्ज म्याराथनको ४२.१९५ किलोमीटर दुरीको फुल म्याराथन दौडको प्रथम स्थान एपिएफका किरणसिंह बोगटीले हात पारेका छन । बोगटीले उक्त दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन । त्यसैगरी, द्वितीय स्थानमा नरेन्द्र रावत...
४ मंसिर, नेपालगन्ज । महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका छन । नेपालगन्ज म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका हुन । विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगेपनि यस पटक...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन । शुक्रबार बेलुका गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन । म्याराथनको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री अथकले...
सातौं धारा नेपालगन्ज म्याराथन नेपालगन्जमा शुरु भएको छ । शनिबार बिहान नेपालगन्जको बिपि चोकबाट म्याराथन शुरु भएको हो । महानायक राजेश हमालले सिठ्ठी फुकेर म्याराथनको सुरुवात गरेका छन । म्याराथनमा भाग लिन उनी नेपालगन्ज आएका हुन । म्याराथनतर्फ विजेतालाई...
एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी, नेपालको कास्की अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन । शुक्रबार पोखरामा सम्पन्न चौतारी कास्की शाखाको आठौं अधिवेशनबाट गिरी अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन । अधिवेशनले २३ सदस्यीय जिल्ला कार्य...
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय अध्यक्ष तथा तमू (गुरुङ) संचारकर्मी संघका सल्लाहकार डण्ड गुरूङ कोभिड - १९ बाट संक्रमित भएका छन । बिगत ४ दिन अघिदेखि रूघा, खाेकी, ज्वराे लगायतबाट गुरुङको स्वास्थ्यमा समस्या देखिएको थियो । चिकित्सकको सल्लाह...
नेकपा (माओवादी केन्द्र)ले भोलि मङ्सिर ४ गते शनिबार देशभर वडा सम्मेलन गर्ने भएको छ । वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादीले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा...
समाजवादी प्रेस संगठन नेपालले दर्ता प्रक्रिया सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन शुक्रबार काठमाडौँ जिल्ला प्रशासनमा दर्ता भएको हो । संगठन स्थापनाको घोषणा गरेको एक साताभित्रै वैधानिक रूपमा आफ्नो दर्ता...
बाँकेको राप्तीसोनारी गाउँपालिका ६ (फत्तेपुर) मा नि:शुल्क स्वास्थ्य शिविर संञ्चालन गरिएको छ । असल छिमेकी सामुदायिक हस्पिटलले आयोजना गरेको स्वास्थ्य शिविरमा १ सय ७६ जनाले नि:शुल्क स्वास्थ्य उपचार सेवा पाएका छन । उपचारका लागी पुगेका स्थानीयहरुलाई राप्ती...