सशस्त्र प्रहरीले पछिल्लो समयमा भारतबाट भन्सार छलि अबैध रुपमा नेपाल भित्र्याइएका विभिन्न सामानहरु बरामद गरिरहएको छ । अबैध सामानहरु समात्न सशस्त्र प्रहरी सक्रिय देखिएको छ । सशस्त्र...
नेपालगञ्जलाई साक्षर नगर घोषणाका लागि विशेष अभियान सञ्चालन भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गरि फागुन अन्त्यसम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगञ्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ । उप–महानगरपालिकाका...
नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिमा २१७ जना सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको हो । प्रदेश...
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले दाङमा रहेका खेल पुर्वाधारकाे निरिक्षण गरेका छन । दुई दिने जिल्ला भ्रमणकालागि दाङ पुगेका मन्त्री अथकले बेलझुण्डि र रामपुरमा रहेका खेल पुर्वाधारहरूकाे निरिक्षण गरेका हुन । राष्ट्रिय खेलकुद परिषदकाे...
बिपिडब्लु लघुबित्त वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालय बनेपाको आयोजनामा आफ्ना कर्मचारीहरुको कार्य क्षमता बृद्धिका लागि ४ दिने कार्य सम्पादन अभिवृद्धि तालिम आइतबारदेखि ललितपुरको धोबिघाटमा शुभारम्भ भएको छ । रसुवा, चितवन, मकवानपुर, ललितपर र काभ्रेपलाञ्चोक...
सशस्त्र प्रहरी बलको टोलीले सोमबार बाँकेबाट ठुलो परिमाणमा लेडिज 'ब्रा' बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी गण बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा खटिएको टोलीले बाँकेको जानकी गाउँपालिकास्थित खजुराखुर्दबाट...
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको अध्यक्षमा भगतराम थारु निर्वाचित भएका छन । शनिवार नेपालगन्जमा भएको शाखाको छैठौं अधिवेशनले थारुलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले अध्यक्ष थारु लगायत १० जना कार्यसमितिलाई...
डिभिजन बन कार्यालय बाँकेले शुक्रबार दिउँसो बाँकेको डुडुवा गाउँपालिका २ जफरपुरुवास्थित एक स्थानियको घरबाट अबैध सालको काठ (गोलिया) बरामद गरेको जनाएको छ । डुडुवा गाउँपालिका २ जफरपुरुवा बस्ने कमाल खाँको घरबाट ३१.६७ क्यु फिट बराबरको तीन थान सालको गोलिया...
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बिकास निर्माणकालागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन । बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालय प्रमुखहरुसँगको बैठकमा...
कोहलपुर टुडे अनलाइन पत्रिका बुधबारबाट सञ्चालनमा आएको छ । कोहलपुर मिडिया हाउस प्रालिद्वारा सञ्चालित सो अनलाइनको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले उद्घाटन गरेका छन । कोहलपुर नगरपालिका-११, गोलपार्कमा कार्यालय रहेको कोहलपुर टुडेको उद्घाटन...