समाज


१२ माघ, नेपालगन्ज । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक (तुफान)ले खजुरा बहुउद्देश्यीय सभा हलको नामकरणका बारेमा  भ्रमपूर्ण प्रचारबाजी भएको भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन । उनले...

  • १२ माघ, बैतडी । जिल्लाको सिगास गाउँपालिका-१ माडौँमा आज बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका-१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो...

  • १२ माघ, काठमाडौं । हिमालय रोडिजको छैटौं सिजनले सोमबार विजेता प्राप्त गर्नेछ । टीम अनुपविक्रम शाही र टीम लाउरेका दुई प्रतिस्पर्धी फाइनलिस्टको रुपमा उपाधि जित्ने होडमा छन् । टीम अनुपबाट जोसेफ शर्मा र टीम लाउरेका अरविन चन्द ठकुरी फाइनलिस्ट हुन् । सोमबार...

  • १२ माघ, नेपालगन्ज । नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नक्कली श्रेस्ता कायम गरी ठगी गरेको आरोपमा काठमाण्डौंबाट तिन जनालाई पक्राउ गरी...

  • १२ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी)को नेतृत्व चयनका लागि आज मतदान भईरहेकाे छ । २३औं सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि आज मतदान हुन लागेको हो । जहाँ २४ सयभन्दा बढी प्रतिनिधिले मतदान गर्नेछन्। केन्द्रीय अध्यक्षका...

  • १० माघ, काेहलपुर । प्रथम खो खो विश्वकप फाइनलमा पुगेर इतिहास रच्न सफल नेपाली खोखो खेलका राष्ट्रिय खेलाडीहरू कोहलपुरमा निराश मुद्रामा भेटिए । भारतमा सम्पन्न प्रथम खाे खाे विश्वकपको उपविजेता बन्न सफल खेलाडीहरू मध्येका पुरुष तर्फका खेलाडी विकराल सिंह...

  • १० माघ, खजुरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजार निर्माण गरिएको पाँच सय क्षमताको बहुउद्देश्यीय सभाहलको उदघाटन गरेका छन् । खजुरा गाउँपालिकाले करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण गरेको...

  • १० माघ, नेपालगन्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रुपमा गतिशील बनाउन सकिने बताएका छन । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको...

  • १० माघ, काेहलपुर । बाँके कोहलपुरका युवा अर्विन चन्द ठकुरी हिमालय रोडिज सिजन-६ को फाइनल प्रतिष्पर्धा गर्ने भएका छन् । माघ १४ गते जंगलमा हुने फाइनलमा कडा मेहनतका साथ प्रतिष्पर्धा गर्ने भएका हुन् । सेमिफाईनलसम्मको यात्रामा उल्लेखनीय प्रदर्शन गरिरहेका...

  • ९ माघ, काेहलपुर । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले आफ्ना महत्वाकांक्षी याेजना सार्वजनिक गरेका छन । बुधबार काेहलपुर क्षेत्रका संचारकर्मीहरूसँगकाे भेटमा साँसद ढकालले आगामी लक्ष्य सहितका आफ्ना केही याेजना सार्वजनिक गरेका हुन...