५ फागुन, कोहलपुर । आफ्ना सदस्य व्यवसायीहरुको सहजताका लागि कोहलपुर उद्योग वाणिज्य संघले नापतौल यन्त्र दर्ता तथा नविकरण सम्बन्धी शिविर सञ्चालन गरेको छ । बिहिबार एक कार्यक्रमकाबीच उद्योग...
कर्णाली प्रदेश प्रमुख तिलक परियारले भेरी बबई डाइभर्सनको अवलोकन निरिक्षण गरेका छन । बिहिबार सुर्खेतको बबईस्थित डाइभर्सनको मुहानस्थल चिप्लेको अवलोकन गर्दै प्रदेश प्रमुख परियारले परियोजना निर्माण प्रक्रियाको बारेमा जानकारी लिएका हुन । राष्ट्रिय गौरबको...
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । दल दर्ताका...
प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद...
एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला...
सत्तारुढ दल नेकपा माओवादी केन्द्र समर्थित वाइसीएलले एमसीसीको विरोधमा संसद भवन नयाँ बानेश्वर अगाडि विरोध प्रदर्शन गरेको छ । माओवादी केन्द्रले एमसीसी टेबल गरे सरकार छाड्ने निर्णय गरेको केहीबेरमै वाइसीएलले एमसीसीको विरोधमा संसद भवन अगाडि विरोध प्रदर्शन...
भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए ।...
नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने उसको चेतावनी छ । सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि...
नेपालगन्ज उपमहानगरपालिकाले ठेक्का लगाएका बेनामे ठेकेदारले नेपालगन्जका विभिन्न स्थानका सडकमा सवारी साधनहरु पार्किङ गराई सर्वसाधारणसङ्ग शुल्क उठाइरहेको पाइएको छ । बिशेष गरी सर्वसाधारणको बाक्लो उपस्थिति हुने नेपालगन्जका सरकारी कार्यालयहरु यातायात...
एमसिसीको बिरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र...