७ कार्तिक, कोहलपुर । लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस...
७ कात्तिक, नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् । राप्ती सोनारी गाउँपालिका-६ स्थित सञ्जय रानाको घरमा जुवा खेली रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी...
७ कात्तिक, नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले तयार पारेको ‘सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना’को मस्यौदाका सम्बन्धमा सुझाव सङ्कलन गरीएको छ । बुधबार बाँकेको खजुरामा आयोजना गरिएको अन्तरक्रिया र छलफल...
७ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरका युवा अर्विन चन्द ठकुरी नेपाली रियालिटी सो हिमालय रोडिजमा छानिएका छन् । ठकुरी हिमालय रोडिजको सिजन ६ को अडिसन राउण्डबाट छानिएका हुन् । उनी बाँके जिल्लाको प्रतिनिधित्व गर्दै रोडिजमा छानिएका छन् । हिमालय रोडिज सिजन-६...
७ कात्तिक, कोहलपुर । बाँके जिल्लामा गत असोजमा सवारी कारबाहीबाट २४ लाख बढी राजस्व सङ्कलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २ हजार ६७७ सवारी साधनलाई कारबाही गरिएको छ । असोज महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले...
७ कात्तिक, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछाने माथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का डीएसपी सुन्दर तिवारीलाई पोखरा पठाइएको छ। कास्किको पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा...
६ कात्तिक, काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङमा आयोजना हुने हङकङ सुपर सिक्स प्रतियोगिताका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले मङ्गलबार घोषणा गरेको टोलीका अन्य खेलाडीमा...
५ कात्तिक, काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गर्दै ११-० को फराकिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । यस्तै प्रीति राईले...
५ कात्तिक, काठमाडौं । सरकारले आठ सार्वजनिक संस्थान निजीकरण प्रक्रिया थालेको छ । सोमबार बसेको निजीकरण समितिले ती आठ सार्वजनिक संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन...
५ कात्तिक, नेपालगञ्ज । भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन । सुगम जिल्लाको दुर्गम गाँउको उपमा पाएको खयरभट्टीका स्थानियहरु वर्षौंदेखी विद्युतीकरणको आशमा बसीरहेका छन । जिल्लाको राप्तीसोनारी ४...