समाज


२९ पुस, रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...

  • २४ पुस, नेपालगन्ज । प्रेस सेन्टर नेपाल बाँकेले चार जना पत्रकारलाई सम्मान गरेकाे छ । प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति बाँकेको सातौ जिल्ला अधिवेशनको अवसरमा पत्रकारहरुलाई सम्मान गरिएको हाे । बुधबार सम्पन्न अधिवेशनमा बिरमी-चन्द्र ग्रामीण पत्रकारिता...

  • २३ पुस, काेहलपुर । बाँकेकाे काेहलपुरमा ठुलाे पुरस्कार राशीकाे स्मृति कप क्रिकेट प्रतियोगिता आयाेजना हुने भएकाे छ । कोहलपुर ४ किरणनालाका युवा स्व. वीरेन्द्र शाहीको स्मृतीमा करिब ३ लाख राशिको खुल्ला टि-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हाे । कोहलपुर...

  • २२ पुस, काेहलपुर । प्रेस सेन्टर नेपाल काेहलपुर नगरपालिका समितिकाे दाेस्राे सम्मेलन सम्पन्न भएकाे छ। सम्मेलनले निरज सिंहकाे अध्यक्षतामा ११ सदस्यीय कमिटि सर्वसम्मत गठन गरेकाे छ । समितिकाे उपाध्यक्षमा प्रमिला विश्वकर्मा, सचिवमा शान्ति सुनार, सहसचिवमा...

  • २१ पुस, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको गाेरखा युनाईटेड पब्लिक स्कुलमा आईतवारदेखि खेल सप्ताह शुरू भएकाे छ । विद्यालयका सञ्चालकहरुले आफ्नो छुट्टै कोष खडा गरि २०६८ सालदेखि खेल सप्ताहको आयोजना गरिदै आएको गोरखा युनाईटेड पव्लिक स्कुलकी प्रधानाध्यापक...

  • २१ पुस, सुर्खेत । दैलेखमा ग्यास रहेको पत्ता लागेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको सङ्केत पत्ता लागेको हो । शनिबार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको...

  • २१ पुस, कोहलपुर । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकेले वीपी मार्गमा पदयात्रा गर्ने भएको छ । कोहलपुरको खड्कवार हुँदै सल्यान घुइँयावारी जोड्ने उक्त सडकको जननिर्वाचित प्रधानमन्त्री स्वः वीपी कोइरालाले शिलान्यासको...

  • २१ पुस, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रुपमै पार्टी राजनीतिमा फर्किएका छन् । यसअघि स्थायी कमिटी बैठकमा पुगेका पुन आइतबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षका हैसियतमा प्रचण्डसँगै बसेका छन् । बैठकमा मिलाइएको कुर्सी...

  • २१ पुस, काठमाण्डौं । सत्तारुढ नेकपा ९एमाले०का नेता(कार्यकर्तालाई पूर्वउपाध्यक्ष डा। भीमबहादुर रावलसँग भेट्न प्रतिबन्ध लगाइएको छ । पूर्वी नेपालको यात्रामा रहेका रावलले पूर्वपार्टीका स्थानीय कार्यकर्तासँगको भेटलाई प्राथमिकतामा राखेपछि एमाले नेतृत्वले...

  • १९ पुस, नेपालगन्ज । प्रेस सेन्टर बाँकेले जिल्लाका ८ वटै पालिका समितिकाे अधिवेशन एकै दिन गर्ने भएकाे छ । शुक्रबार बसेकाे प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेकाे बैठकले यहि पुस २२ गते जिल्लाका सबै पालिका समितिकाे अधिवेशन गर्ने निर्णय गरेकाे हाे...