समाज


भाद्र १०, काेहलपुर । हेभी इक्विपमेन्ट ब्यवसायी संघ बाँकेकाे अध्यक्षमा संगम शाह चयन भएका छन । शुक्रबार बैजनाथ गाँउपालिकाकाे गाभरमा सम्पन्न संघकाे तेस्राे साधारण सभा तथा छैठौं अधिवेशनले...

  • भाद्र १०, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले शुक्रवार नेपालगञ्जस्थित आफ्नै भवनमा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको तीज कार्यक्रममा सहभागीहरुले हिन्दु नारीहरुको...

  • भाद्र १०, काेहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले समृद्ध नेपाल बनाउनका लागि उन्नत विकासकाे सवलिकरण गर्न आवश्यक रहेकाे बताए । हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेकाे तेस्राे साधारण सभा तथा छैठौं अधिवेशनकाे उद्घाटन गर्दै मन्त्री अथकले...

  • भाद्र ९, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र इजरायलका राजदुत हानान गोडर गोल्डबर्गर (Hanan Goder Goldberger) बिच शिष्टाचार भेटवार्ता भएको छ । बिहिबार मन्त्रालयमा भएको भेटवार्तामा दुई पक्षिय हितको विषयमा छलफल भएको छ । मन्त्री अथकलाई भेट्न मन्त्रालय...

  • भाद्र ८, रासस । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले...

  • भाद्र ८, कोहलपुर । भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बाँकेको कोहलपुरमा एक हप्ता भित्रै नापी तथा मालपोतको शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएकी छन् । सोमबार नेपालगन्ज एयरपोर्टमा भुमिसुधार तथा गरिबी निवारण मन्त्री श्रेष्ठले नापी...

  • साउन २८, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका-१४ पार्वतीपुरमा एक दम्पतीको हत्यामा अर्का एक युवकको पनि संलग्नता खुलेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले पक्राउ परेकाको बयानका आधारमा नेपालगञ्ज उपमहानगरपालिका-१९ सुर्जे...

  • २८ साउन, बाँके । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा ६ हजार बढी नयाँ मतदाता थपिने भएका छन् । गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार आठ सय १७ जनाले फारम भरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको...

  • साउन २७, काठमाडौं । अन्तराष्ट्रिय युवा दिवस-२०२२ को अवसरमा शुक्रबार काठमाण्डौंमा प्रभातफेरी निकालिएको छ । राष्ट्रिय सभा गृहबाट निकालिएको  प्रभातफेरी नगरका बिभिन्न भाग हुँदै पुन सभा गृहमा आएर समापन भएको थियो । अन्तराष्ट्रिय युवा दिवस मुद समारोह समितिका...

  • साउन २६, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाराको जीतपुरमा रहेको सिमरा रंगशालाको अवलोकन/निरिक्षण गरेका छन । मधेश प्रदेश अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा रहेको उक्त मैदानको निरिक्षणकालागि बिहिबार सिमरा पुगेका मन्त्री...