११ पुष, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो कार्यकालमा मन्त्रालयको स्तर उकास्न उल्लेखनिक काम भएको बताएका छन । सोमबार मन्त्रालयको जिम्मेवारीबाट विदाई हुँदै...
११ पुस, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रचण्डले जनताको नाममा शपथ लिएका हुन् । प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएकी...
१० पुस, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताएका छन । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको अध्यक्ष मल्लको भनाई छ । सीमाबाट हुने अवैध...
१० पुस, काठमाण्डौं । पाँच दलीय गठबन्धन भत्किएपछि सांसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ३५ वटा राजकीय पद गुमाउने निश्चित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सात दल र ती जना स्वतन्त्र सांसदको समर्थन जुटाएर...
८ पुस, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको जनआस्था बहुउद्देश्यीय सहकारी सस्थाको १५ औं बार्षिक साधारण सभा शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ । सञ्चालक समिती सदस्य मञ्जु कोईरालाको स्वागत मन्तब्यबाट प्रारम्भ भएको साधारण सभाको कोहलपुर नगरपालिका वडा नं....
७ पुस, कोहलपुर । कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतको कार्यकक्षमा तोडफोड भएको छ । बिहिबार दिउसो करिब साढे १२ बजेको समयमा कार्यकक्षमा तोडफोड भएको वडा अध्यक्ष कठायतले बताएका छन् । बिहान आफुलाई ज्यान मार्ने धम्की आएको बताउँदै वडाध्यक्ष...
७ पुस, काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज बिहीबार रिहा नहुने भएका छन् । उनलाई केन्द्रीय कारागारबाट बिहीबार अध्यागमन विभाग लैजाने तयारी थियो । तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेका हुन् । शोभराजलाई...
पुस ७, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १४ गतेमा नहुने भएको छ। १४ को ठाउँमा २८ गते गर्न प्रस्ताव गरिएको छ । बुधबार शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बसेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषदको बैठकले...
७ पुस, काठमाण्डौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको सांसद...
५ पुस, काठमाडौं । पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाका अनुसार तानसेन नगरपालिका-४ गोलाखानामा घडेरी खन्ने क्रममा तीनसय भन्दा बढी...