२२ चैत्र, काठमाण्डौं । सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिरोमा परेर अन्य १३ जना घाइते भएका छन् । हिजो मङ्गलवार दिउँसो गान्तोक-नाथुला जेएनएम सडकमा...
२२ चैत्र, नेपालगन्ज । स्थानीय सरकारले जग्गा उपलब्ध नगराउँदा नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण योजना अलपत्र परेको छ। राष्ट्रिय योजना आयोगले २०७७ माघ १३ गते नै नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय...
२१ चैत, पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिका-१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको पुन: मतगणना गर्न आदेश दिएको छ । मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो...
२१ चैत, काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र...
२१ चैत्र, काठमाण्डौं । सिक्टा सिँचाइ आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको छ । करिब सवा दुई अर्ब बिगोको उक्त भ्रष्टाचार मुद्दामा विशेषले सबैलाई सफाइ दिँदै नहर भत्कनुमा निर्माणस्थलको माटो...
२१ चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुमस्थित बाघखोर गाउँका झग्गुप्रसाद ओलीले कागती खेतीबाट वार्षिक ५ लाख रुपियाँ आम्दानी गरिरहेका छन । ११ वर्षअघि ओलीले डेढ बिगाहा जमिनमा कागती खेतीको कारणले गाउँ नै कागतीको बास्नाले मग मगाएको छ...
२१ चैत, नेपालगन्ज । नेपाल विद्युत प्राधिकरणले बाँकेका दुई स्थानमा सब स्टेसन निर्माण गर्ने भएको छ । लो भोल्टेज र छिनछिनमा विद्युत् जाने समस्या समाधानकालागि जिल्लाको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा सब स्टेसन निर्माणका लागि टेन्डर भइसकेको नेपाल...
२१ चैत्र, कोहलपुर । बाँकेमा पहिलो पटक खुल्ला साइक्लिङ प्रतियोगिता हुन लागेको छ । ‘स्वस्थ जीवन, स्वच्छ वातावरण तथा आन्तरिक पर्यटक प्रबर्धन गरौं’ भन्ने मुल नाराका साथ कोहलपुर देउराली साइक्लिङ क्लबको आयोजनामा बाँकेमा पहिलो पटक खुल्ला साइक्लिङ प्रतियोगिता...
२१ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष करको दायरा बढाएर राजश्व संकलनको लक्ष्य पुरा गर्नुपर्ने धारणा ब्यक्त गरेको छ । अध्यक्ष राजेन्द्र मल्ल सहितको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित अर्थमन्त्रालयमा...
२१ चत्रै, नेपालगन्ज । भेरी प्राविधिक शिक्षालय भएर बग्ने नेपालगञ्जको ठूलो नाला विभिन्न खाले फोहरको डंगुरले अस्तब्यस्त थियो । फोहर जाम भएर पानी नै बग्ने अवस्था थिएन । नालाको आधा भन्दा बढी भाग माटोले पुरिएर झाडी नै झाडीले भरिएको देखिन्थ्यो । माटोले पाटिएको...