समाज


१६ साउन, विराटनगर । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन्...

  • १६ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिदै जाँदा टंक धामीले नेतृत्व गरेको समावेशी प्यानलले घरदैलो अभियानलाई तिब्रता दिएको छ । समावेशी प्यानलले उम्मेदवारी घोषणा गरेसँगै घरदैलो अभियानलाई तिब्रता दिएको हो । नेपालगन्ज...

  • १६ साउन, कोहलपुर । ग्रामिण तथा थारु समुदायमा प्रचलनमा रहेको धरमभकारी परम्परा बिलय भएर गएको छ । राणाशासनकाल देखि पंचायत कालसम्मको अवधीमा ब्यापक प्रचलनमा आएको धरमभकारीको प्रचलन अहिले पूर्णत लोप भैसकेको छ । विशेष गरेर ग्रामिण क्षेत्र त्यसमा पनि अझै तराईका...

  • १६ साउन, काठमाडौँ । प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशित दिएका छन । मंगलबार बिहान बालुवाटारमा आयोजित...

  • १५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले...

  • १५ साउन, कोहलपुर । बाँकेको राप्तीसोनारीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ८ जना विद्यार्थी घाईते भएका छन । सोमबार बेलुका ४:३० बजे नव ज्योति इङलिस मिडिएम स्कुल चिल्हरियाको ना ५ख२९८ नम्बरको बस दुर्घटनामा परेको हो । राप्तिसोनारी गाउँपालिका वडा नं....

  • १५ साउन, कोहलपुर । नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो, बाँके राष्ट्रिय निकुञ्ज । बि.सं. २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरीएको हो । पाटेबाघको...

  • १४ साउन, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका-६ मा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आईतबार दिउँसो नम्बर नखुलेको एक मोटरसाइकलले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको हो । सिद्देश्वर क्याम्पस नजिकै आइतबार बिहान अन्दाजी साढे १०...

  • १४ साउन, कोहलपुर । कोहलपुर नगरपालिकाले सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिर्नेहरुलाई पालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गर्ने भएको छ । पालिकाले आईतबार एक सूचना जारी गर्दै सहकारीबाट ऋण लिएर भाखा नाघी सक्दा समेत ऋण नतिनेहरुलाई पालिकाबाट...

  • १४ साउन, जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् । एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक...