समाज


११ जेठ, नेपालगन्ज । लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोडको लागतमा १७ वटा पक्की पुलको निर्माण भइरहेका छन् । बहुवर्षीय आयोजनामध्ये तीन वटा सम्पन्न भएका छन् भने अरू नौ वटा छिट्टै सम्पन्न...

  • १० जेठ, नेपालगन्ज । पिकनिक खान गएका बाँकेका दुई युवतीका राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा बस्नेत र नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु...

  • ९ जेठ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ (बजार क्षेत्र) मा १५ दिन अघि मात्र कोठा भाडामा लिएर श्रीमतीसहित बस्दै आएका महेश रोकाया (नाम परिवर्तन) केही समय अघि मात्र बिदेशबाट फर्किएका थिए । बिदेशबाट केही आम्दानी गरेर फर्केकाले कोहलपुर बजारमा नै...

  • ९ जेठ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले विद्यालयका छात्रालाई निःशुल्क वितरणका लागि खरिद गरेको २७ लाख रुपियाँको सेनेटरी प्याड गुणस्तरहीन भएको प्रमाणित भएपछि खरिद सम्झौता रद्द गरेर प्याड फिर्ता पठाइएको छ । वितरणका लागि विद्यालय पठाउनै लागिएको...

  • ९ जेठ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटेर प्रधानमन्त्री प्रचण्डले...

  • ९ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ८ वर्षपछि अधिवेशन आयोजना गर्यो । लामो समय अबैधानिक तवरले संस्था संचालन गरेको आरोप खेप्दै आएको निवर्तमान समितिले जेठ २ गते नयाँ नेतृत्व चयनकालागि वार्षिक साधारण...

  • ९ जेठ, कोहलपुर । स्थानिय डुडुवा खोलाको कटान रोक्न लुम्बिनी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १० को एकतानगर हुँदै चटारसम्मको जोखिमयुक्त क्षेत्रमा तटबन्धनकालागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको कोहलपुर...

  • ९ जेठ, काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो । पहिलो सेट २५-१० ले जितेको नेपालले दोस्रो सेट २५-८ र तेस्रो सेट २५-९...

  • ९ जेठ, काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । जसअनुसार अदालतले जिल्ला प्रहरी परिसर...

  • ९ जेठ, काठमाडौं । राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले...