समाज


१८ जेठ, काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण, फुकोट...

  • १८ जेठ, काठमाडौं । नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका...

  • १७ जेठ, नेपालगन्ज । बाँके प्रशासनले सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले आज सूचना निकालेर सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न नगराउन...

  • १७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चारदिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका...

  • १७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता...

  • १६ जेठ, कोहलपुर । मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी-८ मुगुवा खोला नजिकै भएको सडक दुर्घटनामा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण खड्काको भाईबुहारी डा. सञ्जु खड्काको मृत्यु भएको छ । नेपालगञ्जबाट काकरभिट्टाको लागि...

  • १६ जेठ, कोहलपुर । गणतन्त्र दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी) बाँकेले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र कोहलपुरमा आयोजना गरिएको रक्तदानमा ४२ जनाले रक्तदान गरेको अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष महेश बस्नेतले जानकारी...

  • १६ जेठ, कोहलपुर । बाँकेको राप्तीसोनारी गाँउपालिका ८ ढकेरीमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । मंगलबार दिउँसो ६:३० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको कार र पूर्वतर्फ जादै गरेको बस एक आपसमा ठोक्किदा ब १३ च ८२५३ नम्बरको कारमा सवार बुटवल...

  • १६ जेठ, नेपालगन्ज । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको बजेटमा बाँकेस्थित गौरवको सिक्टा सिँचाइ आयोजनालाई प्राथमिकताका साथ...

  • १६ जेठ, नेपालगन्ज । बाँकेको खजुरामा केन्द्रीय कार्यालय रहेको कपास विकास समितिलाई खारेज गरीएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणका क्रममा कपास विकास समितिलाई खारेज गरिएको घोषणा गरेका हुन् । सरकारले कपास विकास समितिसहित कुल २० वटा संस्थान...