१ भदौ, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ फत्तेपुरको वडा कार्यालयमा गएराती चोरी भएको छ । चोरले वडा कार्यालयको ढोका फोडेर समाग्रीहरु लिएर गएको बताइएको छ । शुक्रबार राती...
१ भदौ चितवन । आफ्नो लिंग आफैं काटेर अस्पताल गएका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटेर फालिदिएको बताएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास...
१ भदाै, काेहलपुर । इच्छा शक्ति हुने हो भने पढाईलाई न समयले छेक्छ न त उमेरले भन्ने गतिलो उदारण बनेकी छिन् प्रेम कुमारी गिरी । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ५ कि स्थायी बासिन्दा गिरी उमेरले ६१ वर्ष पुगेकी छन । तर पढ्ने ईच्छाशक्तिले उनलाई ६१ वर्षकाे उमेरमा...
१ भदाै, काेहलपुर । बाँकेकाे काेहलपुरमा रहेकाे लामाेदुरीकाे बसपार्क आजदेखि संचालनमा आउने भएकाे छ । उद्घाटन भएकाे झण्डै ४० दिनपछि बसपार्क संचालनमा आउन लागेकाे हाे । उक्त बसपार्ककाे गत असार २४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चाैधरीले उद्घाटन...
३२ साउन, दोरम्बा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन । बिहिबार नेकपा (माओवादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति...
३२ साउन, नेपालगन्ज । बाँकेमा हालसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । वर्षा नहुँदा रोपाइँ ढिलोगरी सुरु भए पनि साउन सकिन लाग्दा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएकाे कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकील अहमदका...
३१ साउन, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...
गाल्नु पर्ने होइन सुन, हो फलाम ! न जोत्ने हलो फालो हुने न कोदालो फरुवा हुने न गैती बेल्चा नै हुने न घन, कुटो र हसियाँ हुने जाबो सुन गालेर के काम ? बरु गालम् फलाम ! कि कसो ?! "कमरेड" लाल सलाम ! - लाेकेन्द्र विष्ट मगर
३० साउन, नेपालगन्ज । नेकपा एमालेले लुम्बिनी प्रदेश सदस्य दिपेन्द्र जोशीलाई कारबाहीकालागी सिफारीस गरेको छ । आगामी भदौ २ गते हुन गइरहेको नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावमा पार्टीको आधिकारीक प्यानल बिरुद्ध उम्मेदवारी दिएका जोशीलाई पार्टीले कारबाहीका...
३० साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब...