१९ असोज, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्था लि। को १५औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन...
१९ असाेज, नेपालगन्ज । बाँकेकाे नेपालगन्ज उपमहानगर क्षेत्रभित्र आज (शुक्रबार) पनि निषेधाज्ञा कायम गरीएकाे छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सम्भावित जाेखिमलाई मध्यनगर गर्दै आज बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी गरेकाे हाे । बाँकेका प्रमुख...
१८ असोज, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकामा लगाइएको कर्फ्यु आशिंक रुपमा हटाईएको छ । बिहिबार दिनभर कर्फ्यु हटाएर नेपालगन्जमा निषेधाज्ञा जारी गरीएको थियो । यद्यपी आज बिहान ८ बजेदेखी भोली अर्थात शुक्रबार बिहान ६ बजेसम्म पुन: कर्फ्यु जारी गरीएको छ...
१८ असोज, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका १ बस्ने कुतबुद्दिन शेषलाई झन्डै ४ करोड राजश्व चुहावटको मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका ४ घर भई हाल उनी नेपालगन्ज बस्दै आएका थिए...
१८ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमका दुई तीव्र गतिका बलर करण केसी र सोमपाल कामी आईएमई पेको ब्राण्ड एम्बेस्डर भएका छन् । कामठाडौंमा बिहीबार भएको कार्यक्रममा आईएई पेले उनीहरुसँग ब्राण्ड एम्बेस्डरको रुपमा सम्झौता गरेको छ । ब्राण्ड एम्बेस्डर बनेर...
१६ असोज, काठमाडौं । टी-२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका अलराउन्डर दिपेन्द्र सिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । उनी सन् २०१६ देखि नेपाल पुलिसमा आवद्ध थिए र प्रहरी जवानको पोष्टमा थिए । कीर्तिमान प्रशंसास्वरुप उनको बढुवा गरेको...
१८ असोज, काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका...
१७ असोज, काठमाडौँ । प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सदभाव खलल पुग्ने सामग्री पोस्ट नगर्न नराख्न आग्रह गरेको छ । बुधवार साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सूचना प्रकाशन गरेर त्यस्ता सामग्री प्रकाशन...
१७ असोज, नेपालगन्ज । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ । चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यु क्रमशः खुकुलो बनाउँदै पूर्ण रुपमा हटाउन प्रयत्न गर्ने निर्णय यहाँस्थित राजनीतिक दलहरु, सुरक्षा निकाय,...
१७ असोज, काठमाडौँ । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने गरी पेशी तोकिएको छ । रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी...